Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १३, २०८३
सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ३९५ रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोही दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ कायम थियो ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँले घटेको हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै
फ्ल्यास हेडिङ

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै

अशोज १३, २०८३
रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग
फ्ल्यास हेडिङ

रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

अशोज १३, २०८३
उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा
अर्थतन्त्र

उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

अशोज १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै

अशोज १३, २०८३
रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

अशोज १३, २०८३
उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

अशोज १३, २०८३
सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००

सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००

अशोज १३, २०८३
सुनसरी–१ को कांग्रेस सभापतिमा तिलक राई निर्वाचित

सुनसरी–१ को कांग्रेस सभापतिमा तिलक राई निर्वाचित

अशोज १३, २०८३
नदी कोरिडोर विकासका लागि एकीकृत नीति आवश्यक : जल तथा ऊर्जा आयोग

नदी कोरिडोर विकासका लागि एकीकृत नीति आवश्यक : जल तथा ऊर्जा आयोग

अशोज १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व