Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नदी कोरिडोर विकासका लागि एकीकृत नीति आवश्यक : जल तथा ऊर्जा आयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १३, २०८३
नदी कोरिडोर विकासका लागि एकीकृत नीति आवश्यक : जल तथा ऊर्जा आयोग
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ — जल तथा ऊर्जा आयोगको सचिवालयले नदी कोरिडोर विकासका लागि एकीकृत, दिगो र उत्थानशील रणनीति बनाउनुपर्नेमा जोड दिँदै नीतिगत संवाद सुरु गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको आयोगले नीति निर्माणमा विभिन्न सरोकारवालाको सुझाव समेट्न नियमित ‘पोलिसी डायलग’ सुरु गरेको हो।

संवादको पहिलो श्रृंखलामा नेपालमा नदी कोरिडोर विकास, जलविद्युत् पूर्वाधार, नदीको प्राकृतिक बहाव, पारिस्थितिक प्रणाली र विपद् जोखिम व्यवस्थापनका विषयमा छलफल गरिएको आयोगका सहसचिव टीकाराम बरालले जानकारी दिनुभयो।

छलफलमा जलविद्युत् तथा पूर्वाधार विकास गर्दा नदीको प्राकृतिक प्रणाली, माथिल्लो र तल्लो तटीय क्षेत्र तथा वातावरणीय प्रभावलाई समेत ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका थिए।

विज्ञहरूले बहु–जोखिमयुक्त क्षेत्रमा जलविद्युत्, पूर्वाधार र तटीय बस्तीको संरक्षणका लागि पूर्वचेतावनी प्रणाली, वास्तविक समयको अनुगमन, प्रभावकारी सञ्चार तथा विपद् प्रतिकार्यका लागि आकस्मिक वित्तीय व्यवस्थापन आवश्यक रहेको बताएका छन्।

आयोगका अनुसार नीतिगत संवाद महिनामा एकपटक सञ्चालन गरिनेछ। प्राप्त सुझावका आधारमा राष्ट्रियस्तरको नदी कोरिडोर विकास योजनाको एकीकृत ढाँचा तयार गरी विभिन्न नदी प्रणालीमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै
फ्ल्यास हेडिङ

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै

अशोज १३, २०८३
रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग
फ्ल्यास हेडिङ

रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

अशोज १३, २०८३
उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा
अर्थतन्त्र

उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

अशोज १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै

जापानदेखि जन्मभूमिसम्म : जोशीको पहलमा लेकममा पहिलो दशैं कप भलिबल हुँदै

अशोज १३, २०८३
रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

रसुवा बाढीपछि सरकारको कामबारे जानकारी दिन सांसद राईको माग

अशोज १३, २०८३
उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

अशोज १३, २०८३
सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००

सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ५००

अशोज १३, २०८३
सुनसरी–१ को कांग्रेस सभापतिमा तिलक राई निर्वाचित

सुनसरी–१ को कांग्रेस सभापतिमा तिलक राई निर्वाचित

अशोज १३, २०८३
नदी कोरिडोर विकासका लागि एकीकृत नीति आवश्यक : जल तथा ऊर्जा आयोग

नदी कोरिडोर विकासका लागि एकीकृत नीति आवश्यक : जल तथा ऊर्जा आयोग

अशोज १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व