Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १३, २०८३
उद्योग संरक्षण र लगानी सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशभित्रका उद्योगको संरक्षण, सञ्चालन र लगानी सुरक्षाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

मकवानपुर उद्योग वाणिज्य सङ्घले हेटौँडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री थापाले सञ्चालनमा रहेका उद्योगलाई व्यवस्थित बनाउन आवश्यक पूर्वाधार, बजेट र नीतिगत सहयोग गर्ने बताए।

हेटौँडा औद्योगिक क्षेत्रका केही उद्योग बन्द हुने अवस्थामा पुगेको र कच्चापदार्थको अभावलगायत समस्या देखिएको उल्लेख गर्दै उनले सञ्चालन गर्न सकिने तथा रुग्ण उद्योगका लागि आवश्यक नीति बनाइने बताए।

मुख्यमन्त्री थापाले प्रदेश सरकारले करको दर बढाउनुभन्दा करको दायरा विस्तार गर्ने नीति लिने बताए। उद्योग–व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ।

नयाँ उद्योग स्थापनालाई प्राथमिकता दिँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा आएका उद्योगलाई अनावश्यक अवरोध हुन नदिने बताए।

हालैको विपद्का कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक सडक सञ्चालनमा प्रदेश सरकारले पहल गरेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच सहकार्य हुने बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य
फ्ल्यास हेडिङ

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

अशोज १४, २०८३
नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड
अर्थतन्त्र

नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

अशोज १४, २०८३
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन
अर्थतन्त्र

पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

अशोज १४, २०८३
नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

अशोज १४, २०८३
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

अशोज १४, २०८३
आज सुनको कारोबार कति मूल्यमा हुँदैछ?

आज सुनको कारोबार कति मूल्यमा हुँदैछ?

अशोज १४, २०८३
निजामती विधेयक फेरि संसद्मा, ३० वर्षे सेवा र ५५ वर्षे उमेरहद प्रस्ताव

निजामती विधेयक फेरि संसद्मा, ३० वर्षे सेवा र ५५ वर्षे उमेरहद प्रस्ताव

अशोज १४, २०८३
महाकालीको बहावले दोधारा–चाँदनी र भीमदत्त जोड्ने झोलुङ्गे पुलमा क्षति

महाकालीको बहावले दोधारा–चाँदनी र भीमदत्त जोड्ने झोलुङ्गे पुलमा क्षति

अशोज १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व