Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वडाध्यक्ष थापाद्वारा विद्यार्थीलाईविद्यालय पोशाक वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १, २०८३
Private: वडाध्यक्ष थापाद्वारा विद्यार्थीलाई वडा अध्यक्ष विद्यालय पोशाक वितरण
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिका–११ का ३२ जना विद्यार्थीलाई वडा अध्यक्ष प्रकाश थापाले विद्यालय पोसाक वितरण गर्नुभएको छ ।

 

महाकाली जनज्योति विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बिहीबार विद्यालयमै पुगेर वडा अध्यक्ष थापाले सर्ट–पाइन्ट तथा टी–सर्ट–ट्राउजर हस्तान्तरण गर्नुभएको हो ।

 

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री तथा पोसाक उपलब्ध गराउँदै उनीहरूको अध्ययनमा सहजता ल्याउने उद्देश्यले विद्यालय पोसाक वितरण गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो ।

 

वडा अध्यक्ष थापाका अनुसार आर्थिक अवस्थाका कारण विद्यालय पोसाक तथा अन्य आवश्यक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीलाई स्थानीय तहबाट सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

 

विद्यालय व्यवस्थापन पक्षले वडा कार्यालयबाट गरिएको सहयोगले विद्यार्थीको नियमित उपस्थितिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमका रैथाने परिकार अब एउटै थालीमा
Uncategorized

सुदूरपश्चिमका रैथाने परिकार अब एउटै थालीमा

अशोज १, २०८३
जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिमका रैथाने परिकार अब एउटै थालीमा

सुदूरपश्चिमका रैथाने परिकार अब एउटै थालीमा

अशोज १, २०८३
Private: वडाध्यक्ष थापाद्वारा विद्यार्थीलाई वडा अध्यक्ष विद्यालय पोशाक वितरण

वडाध्यक्ष थापाद्वारा विद्यार्थीलाईविद्यालय पोशाक वितरण

अशोज १, २०८३
सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

अशोज १, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

अशोज १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व