Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १९, २०८३
विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ६० लाख सहयोग गरेको छ।

कर्पोरेशनले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको हो।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठका अनुसार सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप संस्थागत तर्फबाट रु ५० लाख र कर्मचारीको तलबबाट कट्टा गरिएको रु १० लाख गरी कुल रु ६० लाख सहयोग गरिएको हो।

साल्ट ट्रेडिङले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर गरिरहेको जनाएको छ। विपद्को कठिन अवस्थामा सरकारद्वारा सञ्चालन भइरहेको खोज, उद्धार तथा राहत अभियानमा ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि सहयोग गरिएको कर्पोरेशनले जनाएको छ।

कर्पोरेशनले विपद्पछि प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन आफ्नोतर्फबाट आवश्यक सहयोग तथा समन्वय जारी राख्ने जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त
खेलकुद

नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

भदौ १९, २०८३
बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता
अर्थ/ब्यापार

बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

भदौ १९, २०८३
अमेरिकी बजेट कटौतीको असर नेपालमा, विपद् पूर्वसूचना परियोजना रोकिँदा जोखिम बढ्यो
अन्तर्राष्ट्रिय राजनीति

अमेरिकी बजेट कटौतीको असर नेपालमा, विपद् पूर्वसूचना परियोजना रोकिँदा जोखिम बढ्यो

भदौ १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

भदौ १९, २०८३
नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

भदौ १९, २०८३
बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

भदौ १९, २०८३
अमेरिकी बजेट कटौतीको असर नेपालमा, विपद् पूर्वसूचना परियोजना रोकिँदा जोखिम बढ्यो

अमेरिकी बजेट कटौतीको असर नेपालमा, विपद् पूर्वसूचना परियोजना रोकिँदा जोखिम बढ्यो

भदौ १९, २०८३
संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह जाने तयारी

संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह जाने तयारी

भदौ १९, २०८३
मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

भदौ १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व