Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २४, २०८३
चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकार गठन भएको चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गरेका छन्।

नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा बोल्दै लामिछानेले चार महिना मात्रै भएकाले सरकारको पूर्ण मूल्याङ्कन गर्ने समय नभए पनि यस अवधिमा केही सकारात्मक परिवर्तनको सङ्केत देखिनुपर्ने बताए।

उनले नागरिकका सुझाव र गुनासालाई पार्टीले नजिकबाट सुनिरहेको भन्दै वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गरे। मुलुकको राजनीतिक अवस्थालाई हवाई उडानको ‘टर्ब्युलेन्स’सँग तुलना गर्दै उनले केही अवरोध आए पनि देश सुरक्षित गन्तव्यतर्फ अघि बढिरहेको दाबी गरे।

लामिछानेले रास्वपासँग समाज परिवर्तनको हुटहुटी भएका युवा तथा व्यावसायिक व्यक्तित्वहरूको समूह रहेको उल्लेख गर्दै जनतासँगको सहकार्यमा सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध
राजनीति

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

साउन २५, २०८३
मुस्लिम आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश
राजनीति

मुस्लिम आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

साउन २५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
राजनीति

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

साउन २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना

सरकार–निजी क्षेत्र बलियो साझेदारी आवश्यक : अर्थमन्त्री वाग्ले

साउन २५, २०८३
प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

साउन २५, २०८३
मुस्लिम आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

मुस्लिम आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

साउन २५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

साउन २५, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

आज सुनको भाउ सामान्य घट्यो

साउन २५, २०८३
सडक मर्मतमा जुटे भीमदत्त–११ का वडाध्यक्ष थापा

सडक मर्मतमा जुटे भीमदत्त–११ का वडाध्यक्ष थापा

साउन २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व