सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जा लाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा उनले पुर्जाले आफ्नो विश्व कीर्तिमानमार्फत नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै राज्यले उनको योगदानको उच्च सम्मान गर्नुपर्ने बताइन्। साथै, ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि पनि व्यक्त गरिन्।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
सम्पर्कका लागि...
सुदूरपश्चिमखबर डट्कम
ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर
सम्पर्क नम्बर: 9848358880
इमेल: [email protected]
Discussion about this post