Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १९, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित महाकाली मोडर्न पब्लिक स्कुलमा अध्ययनरत कक्षा ११ की छात्रा मनिषा चैसिरले हराएको मोबाइल सुरक्षित रूपमा विद्यालय प्रशासनलाई बुझाएर इमान्दारिताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छन्।

जेसिस विद्यालय नजिक राजीपुर जाने बाटोमा खसेको मोबाइल फोन फेला परेपछि उनले व्यक्तिगत रूपमा नराखी तत्काल विद्यालय प्रशासनलाई जिम्मा लगाएकी थिइन्। विद्यालय प्रशासनले आवश्यक खोजतलास गरी उक्त मोबाइल गैलनदी निवासी श्री पदम सिंह धामीको रहेको पुष्टि गरेपछि सुरक्षित रूपमा सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ।

विद्यालयले छात्रा मनिषाले प्रदर्शन गरेको इमान्दारिता, नैतिकता र जिम्मेवारीपूर्ण व्यवहारको उच्च प्रशंसा गर्दै उनको कार्य सम्पूर्ण विद्यार्थीका लागि प्रेरणादायी भएको जनाएको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले विद्यालयले विद्यार्थीलाई केवल किताबी ज्ञान मात्र नभई असल संस्कार, नैतिकता र सामाजिक उत्तरदायित्वको शिक्षा पनि प्रदान गर्दै आएको बताउनुभयो। उहाँले मनिषाले हराएको मोबाइल सुरक्षित रूपमा विद्यालयमा बुझाएर देखाएको इमान्दारिता र जिम्मेवारीले विद्यालय परिवारलाई गर्वको अनुभूति गराएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार यस्ता सकारात्मक कार्यले विद्यालयको गरिमा अझ उँचो बनाउनुका साथै अन्य विद्यार्थीलाई पनि असल, जिम्मेवार र नैतिक नागरिक बन्न प्रेरित गर्छ। विद्यालयले छात्रा मनिषा चैसिरको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै यस्ता संस्कारयुक्त कार्य समाजमा निरन्तर बढ्दै जाऊन् भन्ने अपेक्षा समेत व्यक्त गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग
समाज

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३
फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सरोकारवालाबीच वृहत छलफल
समाज

फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सरोकारवालाबीच वृहत छलफल

साउन ८, २०८३
फेवातालमा पर्यटक सुरक्षामा कडाइ, विशेष जाँच अभियान सञ्चालन
समाज

फेवातालमा पर्यटक सुरक्षामा कडाइ, विशेष जाँच अभियान सञ्चालन

साउन ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

साउन १९, २०८३
वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

साउन १९, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

साउन १९, २०८३
रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

साउन १९, २०८३
पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व