Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ६, २०८३
वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। बिपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

मेची राजमार्ग, अरनिको राजमार्ग, कालीगण्डकी करिडोर, राँके–रवि–भेडेटार सडक, आरुघाट–माछिखोला सडक तथा ललितपुरस्थित कान्तिलोकपथका केही खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैतडीको मेलौलीमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ जना घाइते
फ्ल्यास हेडिङ

बैतडीको मेलौलीमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ जना घाइते

कार्तिक १८, २०८३
स्वर्गीय सशान्तको सम्झनामा जन्मदिनमा अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग
समाज

स्वर्गीय सशान्तको सम्झनामा जन्मदिनमा अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग

कार्तिक १६, २०८३
घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
फ्ल्यास हेडिङ

घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सिक्लेसमा पर्यटकको चहलपहल बढ्यो, छ दिनमै तीन हजारभन्दा बढी पुगे

सिक्लेसमा पर्यटकको चहलपहल बढ्यो, छ दिनमै तीन हजारभन्दा बढी पुगे

कार्तिक २२, २०८३
पश्चिम नेपालका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिम नेपालका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कार्तिक २२, २०८३
इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइजेनकोटलाई

इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइजेनकोटलाई

कार्तिक २२, २०८३
गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?

गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?

कार्तिक २२, २०८३
भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

कार्तिक २२, २०८३
यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

कार्तिक २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व