सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लागू गरेको छ।
कार्यक्रमअन्तर्गत दैनिक एक जना विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। भ्याट वा प्यानमा आबद्ध व्यवसायबाट १०० रुपैयाँभन्दा बढीको खरिद गरी बिल लिने उपभोक्ता यस योजनामा सहभागी हुन सक्नेछन्।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
सम्पर्कका लागि...
सुदूरपश्चिमखबर डट्कम
ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर
सम्पर्क नम्बर: 9848358880
इमेल: [email protected]
Discussion about this post