डिजिटल बैंकिङलाई सहज बनाउन एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सहकार्य गरेको छ।
सम्झौतापछि एनएमबि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैंकिङ फर्मका लागि आवश्यक विवरण सजिलै भर्न सक्नेछन्। यसले कागजी प्रक्रिया घटाउने, समय बचत गर्ने र ग्राहकको विवरण सुरक्षित राख्दै बैंकिङ सेवा थप सरल बनाउने बैंकले जनाएको छ।







Discussion about this post