Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १, २०८३
नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेपाल मेडिकल कलेजले चिकित्सा तथा नर्सिङ शिक्षालाई थप व्यवहारिक, प्रभावकारी र बिरामी–केन्द्रित बनाउने उद्देश्यले बीएससी नर्सिङ दोस्रो वर्ष (१३औँ ब्याच) का विद्यार्थीहरूका लागि ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण सञ्चालन गरेको छ।

लेक्चरर पूजा प्रकाशको निरीक्षण तथा सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रि–हस्पिटल तथा आकस्मिक (इमर्जेन्सी) सेवामा बिरामीको अवस्था अनुसार गरिने ट्रायेज प्रक्रिया, स्वास्थ्यकर्मीबीचको समन्वय तथा आकस्मिक उपचार व्यवस्थापनबारे व्यवहारिक अभ्यास गराइएको थियो।

प्रशिक्षणमा विद्यार्थीहरूले अस्पतालको वास्तविक वातावरणको अनुकरण गर्दै बिरामीको प्राथमिकता निर्धारण, उपचार व्यवस्थापन र टोलीगत कार्यशैलीको अभ्यास गरेका थिए। यसले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न तथा निर्णय क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने प्रशिक्षक पूजा प्रकाशले बताइन्।

नेपाल मेडिकल कलेजका अनुसार सिमुलेसनमा आधारित शिक्षणले विद्यार्थीलाई वास्तविक बिरामीमा प्रत्यक्ष अभ्यास गर्नुअघि आवश्यक सीप, सञ्चार क्षमता र व्यावसायिक दक्षता विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ। कलेजले भविष्यमा पनि यस्ता व्यवहारिक तथा विद्यार्थी–केन्द्रित प्रशिक्षणलाई निरन्तरता दिँदै दक्ष, जिम्मेवार र आत्मविश्वासी स्वास्थ्यकर्मी उत्पादन गर्ने जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल–जापान शैक्षिक सहकार्यबारे शिक्षामन्त्री र जापानी राजदूतबीच छलफल
Education

नेपाल–जापान शैक्षिक सहकार्यबारे शिक्षामन्त्री र जापानी राजदूतबीच छलफल

असार ३२, २०८३
भोलिदेखि त्रिविले समकक्षताको प्रमाणपत्र वितरण नगर्ने
Education

भोलिदेखि त्रिविले समकक्षताको प्रमाणपत्र वितरण नगर्ने

असार ३२, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट
Education

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारका सय दिन: जनविश्वासको परीक्षा

सरकारका सय दिन: जनविश्वासको परीक्षा

साउन १, २०८३
सार्वजनिक खरिद ऐन संशोधन बहस: समस्या कार्यान्वयनमा र नियतमा कि नितिमा ?

सार्वजनिक खरिद ऐन संशोधन बहस: समस्या कार्यान्वयनमा र नियतमा कि नितिमा ?

साउन १, २०८३
नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

साउन १, २०८३
शेयर बजारमा सुधार, नेप्से २४.५७ अङ्कले बढ्यो

साउन १ मा नेप्सेमा ७९.७४ अङ्कको उछाल, लगातार चौथो दिन वृद्धि

साउन १, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३
सांसदलाई सम्पत्ति विवरण बुझाउन संघीय संसद् सचिवालयको निर्देशन

सांसदलाई सम्पत्ति विवरण बुझाउन संघीय संसद् सचिवालयको निर्देशन

साउन १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व