सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक योग्यताको समकक्षता निर्धारण गर्ने कार्य साउन १ गतेदेखि बन्द गर्ने भएको छ।
विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ऐन संशोधनपछि समकक्षता निर्धारण गर्ने अधिकार यूजीसीमा सरेसँगै त्रिवि पाठ्यक्रम विकास केन्द्रले सोही मितिदेखि नयाँ आवेदन नलिने जनाएको छ। विगत तीन दशकदेखि त्रिविले प्रदान गर्दै आएको समकक्षता प्रमाणपत्र अबदेखि विश्वविद्यालय अनुदान आयोगले जारी गर्नेछ।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
सम्पर्कका लागि...
सुदूरपश्चिमखबर डट्कम
ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर
सम्पर्क नम्बर: 9848358880
इमेल: [email protected]
Discussion about this post