नेकपा (एमाले)की सांसद गङ्गादेवी श्रेष्ठले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको सुरक्षाप्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाएकी छन्।
बुधबार प्रतिनिधिसभामा बोल्दै उनले सीमा सुरक्षा, प्रधानमन्त्रीको अभिव्यक्ति, भ्रष्टाचार नियन्त्रण र सुकुमवासी व्यवस्थापनका विषयमा सरकारको आलोचना गर्दै सीमा क्षेत्रका नागरिकको सुरक्षा सुनिश्चित गर्न माग गरिन्।










Discussion about this post