Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भ्रम र लोकप्रियतावादबाट देशको रूपान्तरण सम्भव छैन : शंकर पोखरेल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २९, २०८३
भ्रम र लोकप्रियतावादबाट देशको रूपान्तरण सम्भव छैन : शंकर पोखरेल
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको वर्तमान संकट सस्तो लोकप्रियतावाद (पपुलिज्म) वा क्षणिक उत्तेजनाबाट समाधान हुन नसक्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको उल्लेख गरेका छन्।

पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली नै विरोधाभासपूर्ण देखिएको भन्दै त्यस्तो नेतृत्वबाट देश रूपान्तरण सम्भव नभएको टिप्पणी गरेका छन्। साथै, गलत नेतृत्वलाई परिवर्तनको जिम्मा दिनु नेपाली समाजको ठूलो भूल भएको उनको भनाइ छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन
राजनीति

सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

असार २९, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन
राजनीति

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
सुकुमवासीमाथि अमानवीय व्यवहार नगर्न सांसद बरालको आग्रह
राजनीति

सुकुमवासीमाथि अमानवीय व्यवहार नगर्न सांसद बरालको आग्रह

असार २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

असार २९, २०८३
सरकारद्वारा ४ ऐन र १ नियमावली खारेज गर्ने विधेयक संसद्मा दर्ता

सरकारद्वारा ४ ऐन र १ नियमावली खारेज गर्ने विधेयक संसद्मा दर्ता

असार २९, २०८३
वैदेशिक रोजगारीमा नेपाली श्रमिकको भर्ना खर्च र आम्दानीको अवस्था

वैदेशिक रोजगारीमा नेपाली श्रमिकको भर्ना खर्च र आम्दानीको अवस्था

असार २९, २०८३
राष्ट्रिय गौरवका आयोजनाको संख्या १० वटामा सीमित गर्न आयोगको सुझाव

राष्ट्रिय गौरवका आयोजनाको संख्या १० वटामा सीमित गर्न आयोगको सुझाव

असार २९, २०८३
यसवर्ष धान रोपाइँ सुस्त, ४५ प्रतिशत मात्रै सम्पन्न

यसवर्ष धान रोपाइँ सुस्त, ४५ प्रतिशत मात्रै सम्पन्न

असार २९, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ २ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

असार २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व