Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री शाहले अवलोकन गरे भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें मन्दिर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २४, २०८३
प्रधानमन्त्री शाहले अवलोकन गरे भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें मन्दिर
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री बालेन्द्र शाहले भक्तपुरको कमल विनायकस्थित नवदुर्गा द्योछें मन्दिरको दर्शन तथा अवलोकन गरेका छन्।

भलभल अष्टमीका अवसरमा सोमबार मन्दिर पुगेका प्रधानमन्त्री शाहलाई नवदुर्गा जात्रा व्यवस्थापन समितिका वनमालाहरूले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वका साथै नवदुर्गा जात्रा र पर्वको परम्पराबारे जानकारी गराएका थिए।

समितिका पूर्वअध्यक्ष नारायण वनमालाका अनुसार भलभल अष्टमीका दिन नवदुर्गा देवगणको मुकुण्डोलाई ब्रम्हायणी लगेर अन्त्येष्टि गर्ने परम्परा रहेको छ।

सोही परम्पराअनुसार सोमबार साँझ नवदुर्गा देवगणले यस वर्षको अन्तिम नाच प्रदर्शन गरी स्थानीय भक्तजनबाट पूजा ग्रहण गरेका थिए। प्रधानमन्त्री शाह मन्दिरबाट फर्किएपछि देवगणको ब्रम्हायणी यात्रा सुरु भएको थियो।

यसै क्रममा देवगणले प्रयोग गरेको मुकुण्डो ब्रम्हायणी पुर्‍याएर धार्मिक परम्पराअनुसार जलाइएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सन्तानको दीर्घायु र कल्याणको कामनामा मनाइँदै जितिया पर्व
कला/संस्कृति

सन्तानको दीर्घायु र कल्याणको कामनामा मनाइँदै जितिया पर्व

अशोज १८, २०८३
१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम
कला/संस्कृति

१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम

अशोज १७, २०८३
ललितपुरका सम्पदा र संस्कृति संरक्षणमा आवश्यक कानून बनाउने सभामुख अर्यालको प्रतिबद्धता
फ्ल्यास हेडिङ

ललितपुरका सम्पदा र संस्कृति संरक्षणमा आवश्यक कानून बनाउने सभामुख अर्यालको प्रतिबद्धता

अशोज १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सेयर बजारमा २० अंकको गिरावट

सेयर बजारमा २० अंकको गिरावट

अशोज १९, २०८३
१५औँ महाधिवेशनमा विनोद चौधरीको उपसभापतिमा उम्मेदवारी घोषणा

१५औँ महाधिवेशनमा विनोद चौधरीको उपसभापतिमा उम्मेदवारी घोषणा

अशोज १९, २०८३
बाढीपछिको खोज तथा उद्धार स्थगित

बाढीपछिको खोज तथा उद्धार स्थगित

अशोज १९, २०८३
सुन घट्दा चाँदी बढ्यो, कति पुग्यो आजको भाउ?

सुन घट्दा चाँदी बढ्यो, कति पुग्यो आजको भाउ?

अशोज १९, २०८३
मोबाइलबाटै बिजुलीको बिल तिर्ने व्यवस्था प्रभावकारी बनाउन ऊर्जामन्त्रीको निर्देशन

मोबाइलबाटै बिजुलीको बिल तिर्ने व्यवस्था प्रभावकारी बनाउन ऊर्जामन्त्रीको निर्देशन

अशोज १९, २०८३
संविधान संशोधनमा आधारभूत संरचनाको सीमा

संविधान संशोधनमा आधारभूत संरचनाको सीमा

अशोज १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व