Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १९, २०८३
रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल बनाउने उद्देश्यसहित विकास गरिएको ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिन संसदीय दलको बैठक आयोजना गरेको छ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा शुक्रबार सुरु भएको बैठकमा प्रतिनिधिसभा सदस्यहरूलाई उक्त डिजिटल प्रणालीबारे विस्तृत जानकारी दिइँदै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गरिने जनाइएको छ।

बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी भएका छन्।

रास्वपाले सांसदहरूको गतिविधि व्यवस्थापन, भेटघाट, संसदमा उठाउने विषय तथा निर्वाचन क्षेत्रका कार्यक्रमलाई डिजिटल रूपमा अभिलेखीकरण गर्ने उद्देश्यले ‘पल्स आरएसपी’ प्रणाली विकास गरेको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको
राजनीति

सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको

असार १९, २०८३
१८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
राजनीति

रास्वपाले बनायो डिजिटल प्लेटफर्म, सांसदका गतिविधि र नागरिकका गुनासा समेटिने

असार १९, २०८३
कांग्रेस इतर समूहको बैठक आज बस्दै
राजनीति

कांग्रेस इतर समूहको बैठक आज बस्दै

असार १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

असार १९, २०८३
सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा

सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा

असार १९, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

लगातार दुई दिन बढेको शेयर बजार आज घट्यो

असार १९, २०८३
सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको

सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको

असार १९, २०८३
रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै

रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै

असार १९, २०८३
आज सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

असार १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व