Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अस्ट्रेलियाले बढायो भिसा शुल्क, विद्यार्थी र विदेशी कामदारलाई थप आर्थिक भार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १९, २०८३
अस्ट्रेलियाले बढायो भिसा शुल्क, विद्यार्थी र विदेशी कामदारलाई थप आर्थिक भार
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्ष २०२६/२७ को सुरुआतसँगै जुलाई १ देखि लागू हुने गरी विभिन्न भिसा शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। यस निर्णयले विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थी, अध्ययनपछि रोजगारी गर्ने तथा विदेशी कामदारलाई प्रायोजन गर्ने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको छ।

नयाँ व्यवस्थाअनुसार विद्यार्थी भिसा (सबक्लास–५००) को शुल्क २ हजार अस्ट्रेलियन डलरबाट बढाएर २ हजार ५ सय अस्ट्रेलियन डलर पुर्‍याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्ला दुई वर्षमा यो शुल्क ७१० डलरबाट बढेर २ हजार ५ सय डलरसम्म पुगेको हो।

सरकारले पहिलोपटक अंग्रेजी भाषा अध्ययनका लागि मात्रै आउने विद्यार्थीका लागि छुट्टै शुल्क निर्धारण गर्दै २ हजार ५० अस्ट्रेलियन डलर कायम गरेको छ।

यस्तै, अध्ययनपछि काम गर्न पाइने ग्राजुएट भिसा (सबक्लास–४८५) को शुल्क पनि बढाएर ५ हजार ७५० अस्ट्रेलियन डलर पुर्‍याइएको छ।

शुल्क वृद्धिको प्रत्यक्ष असर अध्ययन पूरा गरेर अस्ट्रेलियामै रोजगारी र स्थायी बसोबासको तयारीमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी तथा उनीहरूलाई प्रायोजन गर्ने रोजगारदाता कम्पनीहरूमा पर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने
Education

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

साउन २६, २०८३
महेन्द्र भवन माविले पायो ‘महानगर विद्यालय’को परिचय
Education

महेन्द्र भवन माविले पायो ‘महानगर विद्यालय’को परिचय

साउन ७, २०८३
नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
Education

नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

भदौ ९, २०८३
रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

भदौ ९, २०८३
वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

भदौ ९, २०८३
अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व