Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १८, २०८३
जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सन् २०२६ को जुन महिनामा हवाई मार्गबाट ९१ हजार ३६३ जना विदेशी पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशत बढी हो। सन् २०२५ को जुनमा ७६ हजार ४२५ जना विदेशी पर्यटक नेपाल आएका थिए।

बोर्डका तथ्याङ्कअनुसार कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् २०१९ को जुन महिनाको तुलनामा पनि यस वर्ष पर्यटक आगमन २२.०१ प्रतिशतले बढेको छ। सन् २०१९ को जुनमा ७४ हजार ८८३ जना पर्यटक नेपाल आएका थिए।

मध्यपूर्वमा जारी युद्ध, हवाई टिकटको मूल्यवृद्धि तथा यात्रासम्बन्धी चुनौतीका बाबजुद नेपालमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको बोर्डले जनाएको छ।

जुन महिनामा नेपाल आउनेमध्ये ४१ हजार ८०९ जना भारतीय पर्यटक रहेका छन्। त्यसपछि चीनबाट ८ हजार ८७५, युरोपबाट १३ हजार ११९ र अमेरिकी महादेशबाट ६ हजार ९५४ जना पर्यटक नेपाल आएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दुई महिनापछि भारततर्फ नेपाली चियाको निर्यात पुनः सुरु
अर्थ/ब्यापार

दुई महिनापछि भारततर्फ नेपाली चियाको निर्यात पुनः सुरु

असार १८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव
अर्थ/ब्यापार

सुनको भाउ एकैदिन ६ हजार २०० रुपैयाँले बढ्यो

असार १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
अर्थ/ब्यापार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

असार १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?

मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?

असार १८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

असार १८, २०८३
जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

असार १८, २०८३
दुई महिनापछि भारततर्फ नेपाली चियाको निर्यात पुनः सुरु

दुई महिनापछि भारततर्फ नेपाली चियाको निर्यात पुनः सुरु

असार १८, २०८३
विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने

विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने

असार १८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ एकैदिन ६ हजार २०० रुपैयाँले बढ्यो

असार १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व