Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १८, २०८३
१८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा १८ वर्षमुनिका व्यक्तिको विवरण समावेश हुनु प्राविधिक तथा तथ्याङ्कीय त्रुटिका कारण भएको जनाएको छ।

महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै डिजिटल सदस्यता प्रणालीमा आवेदन दिएका तर अन्तिम स्वीकृति नपाएका विवरण कच्चा तथ्याङ्कका रूपमा प्रतिवेदनमा समावेश भएको स्पष्ट पार्नुभएको हो।

रास्वपाले पार्टी संविधान, राजनीतिक दलसम्बन्धी ऐन तथा बालअधिकारसम्बन्धी कानुनी व्यवस्था पालना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उमेर विवरणमा टाइपिङ, पात्रो प्रणाली वा अन्य प्राविधिक त्रुटिका कारण यस्तो अवस्था आएको जनाएको छ।

पार्टीले अब सदस्यता प्रणाली पुनरावलोकन गरी १८ वर्षमुनिका व्यक्तिको आवेदन स्वतः अस्वीकृत हुने व्यवस्था लागू गर्ने र प्रमाणित सदस्यताको पुनः परीक्षण गर्ने प्रतिबद्धता जनाएको छ।

१८ वर्षमुनिका ३५ हजारभन्दा बढी व्यक्ति पार्टी सदस्य रहेको विवरण सार्वजनिक भएपछि राष्ट्रिय मानवअधिकार आयोगले रास्वपासँग स्पष्टीकरण मागेको थियो। आयोगले यस्तो सदस्यता वितरण प्रचलित कानुन तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुन सक्ने भन्दै विस्तृत जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पार्टी फुटाउने कुनै रहर छैन : झलनाथ खनाल
राजनीति

पार्टी फुटाउने कुनै रहर छैन : झलनाथ खनाल

असार १५, २०८३
सांसदहरू जिम्मेवार, अध्ययनशील र प्रविधिमैत्री बन्न सभामुख अर्यालको आग्रह
राजनीति

सांसदहरू जिम्मेवार, अध्ययनशील र प्रविधिमैत्री बन्न सभामुख अर्यालको आग्रह

असार १५, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित
राजनीति

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ एकैदिन ६ हजार २०० रुपैयाँले बढ्यो

असार १८, २०८३
ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने

ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने

असार १८, २०८३
१८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

१८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

असार १८, २०८३
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

असार १८, २०८३
सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको कडा निर्देशन

सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको कडा निर्देशन

असार १८, २०८३
शनिबारसम्म देशका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्ने

शनिबारसम्म देशका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्ने

असार १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व