Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पार्टी फुटाउने कुनै रहर छैन : झलनाथ खनाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १५, २०८३
पार्टी फुटाउने कुनै रहर छैन : झलनाथ खनाल
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफूलाई पार्टी फुटाउने वा नयाँ दल गठन गर्ने कुनै इच्छा नरहेको स्पष्ट पार्नुभएको छ।

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएकाले पार्टी विभाजन गर्ने वा नयाँ पार्टी खोल्ने कुरा निराधार भएको बताउनुभयो।

नेता खनालले वर्तमान लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापना गर्न समाजवादी क्रान्ति र रूपान्तरण आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र विचलनलाई वैचारिक बहसमार्फत समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले आफूले लेखेको पुस्तक ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ यिनै वैचारिक प्रश्न र बहसलाई स्पष्ट पार्ने उद्देश्यले तयार गरिएको बताउनुभयो।

खनालले आफ्नो नाम जोडेर फैलाइएका पार्टी फुटाउने र नयाँ दल खोल्ने हल्लालाई ‘कुप्रचार’ भन्दै भ्रममा नपर्न आग्रह गर्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सांसदहरू जिम्मेवार, अध्ययनशील र प्रविधिमैत्री बन्न सभामुख अर्यालको आग्रह
राजनीति

सांसदहरू जिम्मेवार, अध्ययनशील र प्रविधिमैत्री बन्न सभामुख अर्यालको आग्रह

असार १५, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित
राजनीति

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल
राजनीति

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पार्टी फुटाउने कुनै रहर छैन : झलनाथ खनाल

पार्टी फुटाउने कुनै रहर छैन : झलनाथ खनाल

असार १५, २०८३
विश्वकप ‘राउन्ड अफ ३२’ मा आज ब्राजिल–जापान आमनेसामने

विश्वकप ‘राउन्ड अफ ३२’ मा आज ब्राजिल–जापान आमनेसामने

असार १५, २०८३
मधेशमा असार १५ सम्म ४.३६ प्रतिशत मात्रै धान रोपाइँ

मधेशमा असार १५ सम्म ४.३६ प्रतिशत मात्रै धान रोपाइँ

असार १५, २०८३
सांसदहरू जिम्मेवार, अध्ययनशील र प्रविधिमैत्री बन्न सभामुख अर्यालको आग्रह

सांसदहरू जिम्मेवार, अध्ययनशील र प्रविधिमैत्री बन्न सभामुख अर्यालको आग्रह

असार १५, २०८३
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

असार १५, २०८३
भरतपुर अस्पताल देशकै उत्कृष्ट

भरतपुर अस्पताल देशकै उत्कृष्ट

असार १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व