Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

“मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्व बैंकको चेतावनी”

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २९, २०८३
“मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्व बैंकको चेतावनी”
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

मध्यपूर्वमा जारी इरान–अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र कोभिड–१९ महामारीपछिकै सबैभन्दा सुस्त वृद्धिदरतर्फ जाने जोखिम बढेको भन्दै विश्व बैंकले चेतावनी दिएको छ।

विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स प्रतिवेदनअनुसार सन् २०२६ का लागि विश्व आर्थिक वृद्धिदरको अनुमान २.९ प्रतिशतबाट घटाएर २.५ प्रतिशतमा झारिएको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति चाप र ऋणको लागत बढ्नु यसका प्रमुख कारण भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा आपूर्ति शृङ्खलामा गम्भीर असर पारेको उल्लेख गर्दै इरानले प्रमुख तेल तथा ग्यास ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरू बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा आपूर्ति प्रभावित भएको बताइएको छ।

विश्व बैंकका अनुसार यस वर्ष ब्रेन्ट कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ९४ अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा ३६ प्रतिशत बढी हो।

त्यस्तै, मलखादको मूल्य बढ्ने प्रक्षेपणसँगै खाद्यान्न मूल्यमा थप दबाब पर्ने देखिएको छ। विश्व मुद्रास्फीति यस वर्ष ४ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन गत वर्षको ३.३ प्रतिशतभन्दा बढी हो।

द्वन्द्व अझ चर्किएर ऊर्जा आपूर्तिमा ठूलो अवरोध आएमा विश्व आर्थिक वृद्धिदर १.३ प्रतिशतसम्म झर्न सक्ने र मुद्रास्फीति ४.४ प्रतिशतसम्म पुग्न सक्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ।

अमेरिका र इरानबीचको युद्धविराम अझै नाजुक अवस्थामा रहेको र तनाव पुनः बढ्न सक्ने जोखिम कायमै रहेकाले विश्व अर्थतन्त्र थप दबाबमा पर्न सक्ने विश्व बैंकले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ
अर्थतन्त्र

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा
अर्थतन्त्र

१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा

अशोज ८, २०८३
भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर
अर्थतन्त्र

भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

अशोज ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

अशोज ८, २०८३
बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व