Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले स्वीकार गर्‍यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २६, २०८३
पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले स्वीकार गर्‍यो
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

गत वैशाख २८ गतेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।

समितिले आफ्नो प्रतिवेदनमार्फत गुरुङलाई ‘क्लिनचिट’ दिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङलाई आजै गृहमन्त्री पदको शपथ गराउने तयारी गरिएको छ।

त्यस्तै, मन्त्रिपरिषद्ले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। साथै निजामती सेवा (१६औँ संशोधन) नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ।

बैठकले तल्लो अरुण, लोवर न्यादी खोला, हुन्सा खोला तथा तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’
राजनीति

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

साउन २६, २०८३
प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्
राजनीति

प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

साउन २६, २०८३
प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध
राजनीति

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध

साउन २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

साउन २७, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३
सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

साउन २६, २०८३
सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

साउन २६, २०८३
प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

साउन २६, २०८३
जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व