Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्रीको पनि व्यक्तिगत जीवन हुन्छ कामका आधारमा मूल्याङ्कन गरौँ : भावना राउत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २४, २०८३
प्रधानमन्त्रीको पनि व्यक्तिगत जीवन हुन्छ कामका आधारमा मूल्याङ्कन गरौँ : भावना राउत
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

जेनजी अभियन्ता भावना राउत ले प्रधानमन्त्री बालेन्द्र शाह माथि भइरहेको आलोचनाको बचाउ गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको पनि व्यक्तिगत जीवन हुने बताएकी छन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्री र मन्त्रीहरूको टिप्पणीलाई लिएर आलोचना भइरहेका बेला राउतले नेताहरूलाई पनि सामान्य मानिससरह रमाइलो गर्ने अधिकार रहेको उल्लेख गरेकी हुन्। प्रधानमन्त्री शाहले अवकाश पाउन लागेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले राजदूत बन्नका लागि आफूलाई सन्देश पठाएको विषयमा फेसबुकमा व्यंग्यात्मक स्टाटस लेखेका थिए। उक्त स्टाटसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको टिप्पणीपछि सामाजिक सञ्जालमा बहस चर्किएको थियो।

यस विषयमा प्रतिक्रिया दिँदै राउतले प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि व्यक्तिगत जीवन बाँच्ने तथा सामाजिक सञ्जालमा सामान्य रूपमा अभिव्यक्ति दिने स्वतन्त्रता हुनुपर्ने बताएकी छन्। उनका अनुसार राजनीतिज्ञहरूलाई उनीहरूको व्यक्तिगत व्यवहारभन्दा पनि निर्णय, नीति र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिनुपर्छ।

राउतले प्रधानमन्त्रीको व्यवहारकै आधारमा अपमानजनक शब्द प्रयोग गरेर टिप्पणी गर्नु अनुचित भएको बताउँदै आधुनिक राजनीतिमा नेताहरूबाट सन्तजस्तो व्यवहारको अपेक्षा गर्नुभन्दा सुशासन र प्रभावकारी कार्यसम्पादनको अपेक्षा गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’
राजनीति

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

साउन २६, २०८३
प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्
राजनीति

प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

साउन २६, २०८३
प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध
राजनीति

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध

साउन २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

साउन २७, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३
सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

साउन २६, २०८३
सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

साउन २६, २०८३
प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

साउन २६, २०८३
जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व