Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन, महाधिवेशनको तयारी तीव्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २३, २०८३
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन, महाधिवेशनको तयारी तीव्र
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै जिल्ला तहको नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो। रास्वपाले हालसम्म ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरिसकेको छ। पछिल्लोपटक डोल्पा जिल्लामा तदर्थ समिति गठन भएसँगै देशभर संगठन विस्तारको प्रारम्भिक चरण पूरा भएको पार्टीले जनाएको छ।

यद्यपि गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने यसपटक जिल्ला अधिवेशन नहुने भएको छ। ती जिल्लामा वडा तथा पालिका अधिवेशनसमेत सम्पन्न नभएकाले जिल्ला अधिवेशन स्थगित गरिएको बताइएको छ। पार्टीको विधानअनुसार कुनै पनि जिल्लामा कम्तीमा ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन गर्न सकिने व्यवस्था छ। सोही आधारमा अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाइएको हो।

आज र भोलि जिल्ला अधिवेशन सम्पन्न गरेपछि रास्वपाले जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन भने असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय भएको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनात्मक संरचनालाई थप मजबुत बनाउने र भावी राजनीतिक कार्यदिशा तय गर्ने तयारी रास्वपाले गरेको छ। स्थापना भएको छोटो अवधिमै राष्ट्रिय राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले वडा, पालिका, जिल्ला र प्रदेश हुँदै महाधिवेशनसम्मको संगठनात्मक प्रक्रिया पूरा गर्न लागेको हो। पार्टी नेतृत्वले महाधिवेशनलाई लोकतान्त्रिक, सहभागितामूलक र प्रतिनिधिमूलक बनाउने लक्ष्य लिएको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज राष्ट्रियसभाको बैठक बस्दै
मुख्य समाचार

आज राष्ट्रियसभाको बैठक बस्दै

साउन १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
मुख्य समाचार

आझ तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

साउन १८, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील
फ्ल्यास हेडिङ

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै

साउन १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आझ तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

साउन १८, २०८३
छोरीको जन्मदिन अनाथ बालबालिकासँग

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

साउन १७, २०८३
कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

साउन १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व