Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चौधरी ग्रुप अन्तर्गत सिजी मोबाईल्सले नेपालमा सार्वजनिक गर्‍यो मोटो जी ०६ पावर र मोटोजी ५७ पावर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १०, २०८३
चौधरी ग्रुप अन्तर्गत सिजी मोबाईल्सले नेपालमा सार्वजनिक गर्‍यो मोटो जी ०६ पावर र मोटोजी ५७ पावर
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले
नेपाली बजारमा दुई नयाँ स्मार्टफोन — मोटो जी०६ पावर र मोटो जी५७ पावर — सार्वजनिक
गरेको छ । उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई
प्राथमिकतामा राखेर ल्याइएका यी स्मार्टफोनले नेपालमा मोटोरोला को एन्ट्री तथा मिड–रेन्ज
स्मार्टफोन बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार मोटो जी०६ पावर विशेषगरी लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने
प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हो । यस स्मार्टफोनमा सेग्मेन्टकै ठूलो मानिएको
७०००mAh ब्याट्री उपलब्ध गराइएको छ, जसले एकपटक चार्ज गरेपछि तीन दिनसम्म प्रयोग गर्न
सकिने कम्पनीको दाबी छ । फोनमा मिडियाटेक जी८१ एक्स्ट्रिम प्रोसेसर राखिएको छ, जसले
दैनिक प्रयोगलाई सहज र स्थिर बनाउने बताइएको छ । साथै ४GB र्याम तथा १२GB सम्मको
र्याम बुस्ट सुविधाले मल्टिटास्किङ अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ ।
यसमा ६.८८–इन्चको १२०Hz डिस्प्ले दिइएको छ, जसले स्मूथ तथा आकर्षक भिजुअल अनुभव
प्रदान गर्ने बताइएको छ । फोटोग्राफीका लागि ५०MP क्वाड पिक्सेल क्यामेरा समावेश गरिएको छ
भने डल्बी एटमस सहितको स्टेरियो स्पिकर्सले उत्कृष्ट अडियो अनुभव दिने कम्पनीको भनाइ
छ। त्यस्तै कोर्निङ गोरिल्ला ग्लास ३ सुरक्षा, आईपी६४ वाटर–रिपेलेन्ट डिजाइन तथा प्यानटोन
क्युरेटेड रंगसहितको प्रिमियम भेगन लेदर फिनिसले फोनलाई प्रिमियम लुक प्रदान गरेको छ ।
मोटो जी०६ पावर को मूल्य नेपाली बजारमा एनपीआर १८,९९९ तोकिएको छ।


त्यसैगरी कम्पनीले मोटो जी५७ पावर लाई नेक्स्ट–लेभल प्रदर्शन र इनोभेसनसहितको
स्मार्टफोनको रूपमा प्रस्तुत गरेको छ । यसमा विश्वकै पहिलो स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर
प्रयोग गरिएको कम्पनीको दाबी छ । फोनमा ८GB र्याम र १२८GB स्टोरेज उपलब्ध छ भने र्याम
बुस्ट मार्फत २४GB सम्म विस्तार गर्न सकिने सुविधा रहेको छ । ७०००mAh क्षमताको ब्याट्रीले
६० घण्टासम्म पावर ब्याकअप दिने बताइएको छ ।
फोटोग्राफीका लागि मोटो एआई द्वारा सञ्चालित ५०MP सोनी लाइटिया ६०० क्यामेरा समावेश
गरिएको छ । साथै ६.७२–इन्च एफएचडी+ १२०Hz डिस्प्ले, डल्बी एटमस सहितको डुअल स्टेरियो

स्पिकर्स, हाई–रेज अडियो तथा बास बुस्ट जस्ता फिचरले मनोरञ्जन अनुभवलाई थप उत्कृष्ट
बनाउने कम्पनीले जनाएको छ । फोनमा एमआईएल–एसटीडी–८१०एच मिलिटरी–ग्रेड सर्टिफिकेशन
तथा गोरिल्ला ग्लास ७आई सुरक्षा दिइएको छ । प्रिमियम भेगन लेदर डिजाइनमा उपलब्ध यो
स्मार्टफोन एन्ड्रोइड १६ सहित आउनेछ भने एन्ड्रोइड १७ अपग्रेड तथा ३ वर्षसम्म सेक्युरिटी
अपडेट्स उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । मोटो जी५७ पावर को मूल्य एनपीआर
३७,४९९ निर्धारण गरिएको छ ।
सिजी मोबाईल्सका अनुसार दुवै स्मार्टफोन नेपालभर रहेका आधिकारिक सिजी रिटेल आउटलेट्स
तथा पार्टनर स्टोर्स मार्फत उपलब्ध हुनेछन् । कम्पनीले यी नयाँ स्मार्टफोनमार्फत नेपाली
उपभोक्तालाई उत्कृष्ट ब्याट्री प्रदर्शन, आधुनिक प्रविधि तथा प्रिमियम स्मार्टफोन अनुभव प्रदान
गर्ने लक्ष्य राखेको जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग
अर्थ/ब्यापार

ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

कार्तिक १७, २०८३
सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?
अर्थ/ब्यापार

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

कार्तिक १७, २०८३
पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा
अर्थ/ब्यापार

पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा

कार्तिक १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

कार्तिक १७, २०८३
ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

कार्तिक १७, २०८३
सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

कार्तिक १७, २०८३
एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

कार्तिक १७, २०८३
नेपालमा विदेशी पर्यटक आगमन ३.४ प्रतिशतले वृद्धि

नेपालमा विदेशी पर्यटक आगमन ३.४ प्रतिशतले वृद्धि

कार्तिक १७, २०८३
तराईमा मौसम सफा, पहाड र हिमालमा हल्का वर्षा हुन सक्ने

तराईमा मौसम सफा, पहाड र हिमालमा हल्का वर्षा हुन सक्ने

कार्तिक १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व