Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ३, बिहीबार ११:१३
निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा एमाले का महासचिव शंकर पोखरेलले पार्टी निर्वाचनपछि समीक्षा चरणमा प्रवेश गरेको बताएका छन्।बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले वडा, पालिका र जिल्ला तहमा निर्वाचन समीक्षा सञ्चालन भइरहेको जानकारी दिएका हुन्। प्रदेश तहबाट समीक्षा प्रतिवेदन प्राप्त भएपछि केन्द्रीय सचिवालयले समग्र प्रतिवेदन तयार गर्ने उनले उल्लेख गरेका छन्।

उनका अनुसार केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावलीमार्फत अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत सङ्कलन गरिरहेको छ। ती सबै तथ्य र सुझावका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय कमिटीले समग्र समीक्षा गर्दै संस्थागत दृष्टिकोण तय गर्ने तयारी गरिएको छ।

महासचिव पोखरेलले समीक्षा प्रक्रियाबाट पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने बताएका छन्। साथै, यस अवधिमा पार्टीलाई कमजोर पार्ने उद्देश्यले हुने प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण कार्यकर्तालाई आग्रह गरेका छन्।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले २५ सिटमा सीमित भएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने
राजनीति

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

२०८३ बैशाख ३, बिहीबार ११:१३
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा
राजनीति

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

२०८३ बैशाख ३, बिहीबार ११:१३
प्रतिनिधिसभा बैठक आज बस्दै
राजनीति

सांसदहरुले बुझाउन थाले सम्पत्ति विवरण

२०८३ बैशाख ३, बिहीबार ११:१३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

२०८३ बैशाख ३, बिहीबार ११:१३
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

२०८३ बैशाख ३, बिहीबार ११:१३
निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

२०८३ बैशाख ३, बिहीबार ११:१३
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८३ बैशाख ३, बिहीबार ११:१३
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि

२०८३ बैशाख ३, बिहीबार ११:१३
इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

२०८३ बैशाख ३, बिहीबार ११:१३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व