Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चाडपर्वले सामाजिक एकता र सद्भाव बलियो बनाऊन् : प्रधानमन्त्री बालेन शाह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २४, २०८३
चाडपर्वले सामाजिक एकता र सद्भाव बलियो बनाऊन् : प्रधानमन्त्री बालेन शाह
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल संवत्, म्ह पूजा तथा गोवर्धन पूजाको अवसरमा शुभकामना व्यक्त गर्दै चाडपर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल संवत् ११४७ तथा म्ह पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाल संवत् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले सर्वसाधारणलाई ऋणमुक्त गराएर सुरु गरेको मौलिक समयचक्र र नेपाली पहिचान भएको उल्लेख गरेका छन्।

उनले नेवार समुदायले विशेष हर्षोल्लासका साथ मनाउने म्ह पूजाले आत्मशुद्धि, आत्मसम्मान र चेतनाको बोध गराउने बताएका छन्। आफ्नै शरीर र चेतनालाई पूजा गर्ने यस मौलिक परम्पराले समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ।

त्यस्तै, गोवर्धन पूजाको धार्मिक तथा सांस्कृतिक महत्व उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस दिन भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीको रक्षा गरेको पौराणिक मान्यतासँगै कृषिकर्ममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गोरु तथा कृषि औजारको पूजा गर्ने परम्परा रहेको बताएका छन्।

उनले भैलोका मीठा भाका र देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने विश्वास पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले मौलिक चाडपर्वले आपसी रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुतालाई अझ बलियो बनाउन प्रेरणा दिऊन् भन्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पश्चिमी वायुको प्रभाव, हिमाली क्षेत्रमा आंशिक बदली
फ्ल्यास हेडिङ

पश्चिमी वायुको प्रभाव, हिमाली क्षेत्रमा आंशिक बदली

कार्तिक २४, २०८३
नेपाल संवत् ११४७ सुरु, देशभर विविध कार्यक्रम गरी मनाइँदै
फ्ल्यास हेडिङ

नेपाल संवत् ११४७ सुरु, देशभर विविध कार्यक्रम गरी मनाइँदै

कार्तिक २४, २०८३
महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने
फ्ल्यास हेडिङ

महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने

कार्तिक २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पश्चिमी वायुको प्रभाव, हिमाली क्षेत्रमा आंशिक बदली

पश्चिमी वायुको प्रभाव, हिमाली क्षेत्रमा आंशिक बदली

कार्तिक २४, २०८३
नेपाल संवत् ११४७ सुरु, देशभर विविध कार्यक्रम गरी मनाइँदै

नेपाल संवत् ११४७ सुरु, देशभर विविध कार्यक्रम गरी मनाइँदै

कार्तिक २४, २०८३
चाडपर्वले सामाजिक एकता र सद्भाव बलियो बनाऊन् : प्रधानमन्त्री बालेन शाह

चाडपर्वले सामाजिक एकता र सद्भाव बलियो बनाऊन् : प्रधानमन्त्री बालेन शाह

कार्तिक २४, २०८३
महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने

महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने

कार्तिक २३, २०८३
युवराज समराको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

युवराज समराको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

कार्तिक २३, २०८३
लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट पुग्यो, ५८७ मेगावाट निर्यात

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट पुग्यो, ५८७ मेगावाट निर्यात

कार्तिक २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व