Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’

प्रकाश भट्ट by प्रकाश भट्ट
कार्तिक २३, २०८२
सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सडक दुर्घटना न्यूनीकरण र जनचेतना फैलाउने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-१०, सुकसालमा शनिबार एक महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा युथ क्लबले आयोजना गरेको ‘रिफ्लेक्टर बेल्ट वितरण तथा सचेतना कार्यक्रम’ अन्तर्गत सडकमा रहेका गाईहरूलाई रिफ्लेक्टर बेल्ट लगाइएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य रातिको समयमा हुने सडक दुर्घटना घटाउनु रहेको थियो। रिफ्लेक्टर बेल्ट लगाइएका गाईहरूलाई सवारी चालकहरूले टाढैबाट सजिलै देख्न सक्नेछन्, जसले गर्दा सम्भावित दुर्घटनाबाट जोगिन मद्दत पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरूका साथै जनप्रतिनिधि, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। त्यस्तै सहभागीहरूलाई सडक सुरक्षाबारे विस्तृत जानकारी दिइएको थियो । क्लबले पशुपालकहरूलाई आफ्ना गाईवस्तुहरूमा रिफ्लेक्टर बेल्टको सही प्रयोग गर्नका लागि प्रेरित समेत गरेको थियो ।

शिक्षा युथ क्लबले यो कार्यक्रमले सडक दुर्घटनाको संख्या घटाउनुका साथै समुदायमा जनचेतना बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ । क्लबले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीहरू, सुरक्षाकर्मीहरू तथा स्थानीयहरूलाई हार्दिक आभार पनि व्यक्त गरेको छ ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कार्तिक २, २०८३
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

कार्तिक २, २०८३
गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

कार्तिक २, २०८३
१२ शय्याबाट सुरु, १ करोड ६६ लाखको आँखा परीक्षण

१२ शय्याबाट सुरु, १ करोड ६६ लाखको आँखा परीक्षण

कार्तिक २, २०८३
महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा

महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा

कार्तिक २, २०८३
पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

कार्तिक २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व