Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हङकङ सिक्सेस क्रिकेटमा नेपालको दोस्रो हार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २२, २०८२
हङकङ सिक्सेस क्रिकेटमा नेपालको  दोस्रो हार
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगितामा नेपालको लगातार दोस्रो हार भएको छ।

शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको हो।

जितका लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३।४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए।

यता नेपालका लागि लोकेश बमले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३।३ ओभरमा ५८ रनमा अलआउट भयो।

नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए।

लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए।

दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए।

यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ।

यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बिजुली बिलमा भ्याट विवाद, प्राधिकरणको स्पष्टीकरण– ‘उपभोक्ताको बुझाइमा फरक पर्‍यो’

चार जिल्ला र मोरङका केही क्षेत्रमा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

साउन २२, २०८३
पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति कांग्रेस प्रमुख सचेतक थापाको असन्तुष्टि

पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति कांग्रेस प्रमुख सचेतक थापाको असन्तुष्टि

साउन २२, २०८३
राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसदको प्रश्न : कुन सेनाको मातहत राख्ने हो ?

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसदको प्रश्न : कुन सेनाको मातहत राख्ने हो ?

साउन २२, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
धादिङ प्रहरी लगातार तेस्रो पटक उत्कृष्ट बन्यो

धादिङ प्रहरी लगातार तेस्रो पटक उत्कृष्ट बन्यो

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व