Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पर्सिदेखि हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक १७, सोमबार १८:२७
पर्सिदेखि हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग हुने

तस्वीरः एन्फा

0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग हुने भएको छ । एन्फाले आज पत्रकार सम्मेलनमार्फत लिगबारे जानकारी गराएको हो ।

एन्फा प्रेसिडेन्ट लिग हेटौंडा उपमहानगरपालिकाको गौरीटार रङ्गशालामा पर्सि बुधवारदेखि मंसिर २ गतेसम्म एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । प्रतियोगितामा १० वटा टोलीले सहभागिता जनाउने उहाँले बताउनुभयो ।

एन्फाका अनुसार उदयपुरको गाईघाट फुटबल क्लब, बर्दियाको जनजागृती युवा क्लब, धनकुटाको देउराली युथ क्लब, सुर्खेतको काक्रेविहार युथ क्लब, बाराको नवजनजागृति, कैलालीको विजय स्पोट्र्स क्लब, काठमाण्डौको चित्लाङ फुटबल क्लब, तनहुँको हैरान्स क्लब, दोलखाको टाइगर्स टिम टिकाताथल र कास्कीको लालीगुराँस एसोसिएसन क्लबले खेल्नेछन् ।

प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चार टोलीले राष्ट्रिय लिगका लागि छनोट हुनेछन् । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालनका लागि एक करोड ५४ लाख ५४ हजार रुपैयाँ लाग्ने एन्फाले जनाएको छ । उज्यालो अनलाईन

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

२०८२ कार्तिक १७, सोमबार १८:२७
दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो
खेलकुद

दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो

२०८२ कार्तिक १७, सोमबार १८:२७
नेपालको शानदार जीत, यूएई पराजित
खेलकुद

नेपालको शानदार जीत, यूएई पराजित

२०८२ कार्तिक १७, सोमबार १८:२७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०८२ कार्तिक १७, सोमबार १८:२७
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०८२ कार्तिक १७, सोमबार १८:२७
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०८२ कार्तिक १७, सोमबार १८:२७
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ कार्तिक १७, सोमबार १८:२७
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ कार्तिक १७, सोमबार १८:२७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ कार्तिक १७, सोमबार १८:२७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व