Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक ३, सोमबार २२:५८
अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निजी अस्पतालहरुको छाता संगठन ‘एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल ९अफिन० र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आन्दोलनरत नर्सहरूको तलब स्केल सम्बन्धी विषयमा स्वास्थ्य मन्त्रालयमा आज बसेको कार्यदलको बार्ताका क्रममा आन्दोलनरत पक्षबाट देखाइएको अपमानजनक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

अफिन र नेपालले एक विज्ञप्ति जारी गरि बार्ताका क्रममा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा ‘माफिया’ लेखिएका प्लेकार्डहरूले बार्ताको वातावरण बिगारेको र आपसी विश्वासमा आघात पुयाएको जिकीर गरेका छन् ।

‘बार्ताका क्रममा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा ‘माफिया’ लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको घटनाले बार्ताको वातावरण बिगारेको र आपसी विश्वासमा आघात पुयाएको छ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ । संघहरूले निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र सम्मानका आधारमा समस्या समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मुलकभरका नर्सिङ पेशाकर्मीहरूको योगदानको उच्च सम्मान गरेको जनाएका छन् ।‘नर्सहरूले उठाएका मागहरू प्रति पनि हामी सकारात्मक छौं, तर यस्तो व्यवहारका कारण हामी बार्ताको कक्षबाट निस्किन बाध्य भयौं ।’ विज्ञप्तिमा भनिएको छ ।

संघहरूले यस्ता परिस्थितिको जिम्मेवारी राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापनका कारण सिर्जना भएको ठहर गर्दै सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण अप्रिय स्थिति उत्पन्न भएको बताएका छन् । ‘निजी अस्पतालहरू देशभरका बिरामीलाई निरन्तर सेवा दिइरहेका छन् र आगामी दिनमा पनि स्वास्थ्यकर्मी तथा सरकारसँग सहकार्यका माध्यमबाट न्यायोचित समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दछौं । तर, भविष्यमा यस्तो अपमानजनक व्यवहार दोहोरिएमा हामी आफ्नो स्वाभिमान र सदस्य संस्थाहरूको प्रतिष्ठा रक्षा गर्न आवश्यक कदम चाल्न बाध्य हुनेछौं ।’ एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष डा। ज्ञानेन्द्रमानसिं कार्की र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका बरिष्ठ उपाध्यक्षद्वारी जारी विज्ञप्तिमा भनिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

राप्ती प्रतिष्ठानको बृहत क्यान्सर परीक्षण शिविरमा ३ सय जनाको स्वास्थ्य जाँच
स्वास्थ्य

राप्ती प्रतिष्ठानको बृहत क्यान्सर परीक्षण शिविरमा ३ सय जनाको स्वास्थ्य जाँच

२०८२ कार्तिक ३, सोमबार २२:५८
मदरल्यान्ड मन्टेश्वरीमा बालबालिकाको स्वास्थ्य परीक्षण सम्पन्न
स्वास्थ्य

मदरल्यान्ड मन्टेश्वरीमा बालबालिकाको स्वास्थ्य परीक्षण सम्पन्न

२०८२ कार्तिक ३, सोमबार २२:५८
महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा महेश पन्त
स्वास्थ्य

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा महेश पन्त

२०८२ कार्तिक ३, सोमबार २२:५८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

२०८२ कार्तिक ३, सोमबार २२:५८
काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

२०८२ कार्तिक ३, सोमबार २२:५८
सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

२०८२ कार्तिक ३, सोमबार २२:५८
ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

२०८२ कार्तिक ३, सोमबार २२:५८
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक ३, सोमबार २२:५८
एन्फाको निलम्बन फुकुवा गर्ने निर्देशन राखेपद्वारा अस्वीकार

एन्फाको निलम्बन फुकुवा गर्ने निर्देशन राखेपद्वारा अस्वीकार

२०८२ कार्तिक ३, सोमबार २२:५८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व