Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भिभो भी ६० लाइट छिट्टै बजारमा आउँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १८, २०८२
भिभो भी ६० लाइट छिट्टै बजारमा आउँदै
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : भिभोले चाँडै नै आफ्नो भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी ६० लाइट नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। फोनमा पोट्र्रेट फोटोग्राफी, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनलाई मुख्य फोकसमा राख्ने भनिएको छ ।

भिभोको आफ्नो चर्चित औरा लाइट प्रविधि पनि अब नयाँ एआई औरा लाइट पोर्टेट ३।० मा अपग्रेड हुने अनुमान छ। जसले १००५ बढी प्रकाश र अझ ठूलो नर्म इल्युमिनेसन दिने बताइएको छ ।

यससँगै ५० एम पी सोनी आई एम एक्स ८८२ क्यामराले कम–प्रकाशमा समेत बढी प्रकाश समात्ने, न्वाइज घटाउने र कम–प्रकाशमा समेत विवरण सुरक्षित राख्ने र यसले पोट्र्रेटहरूलाई प्राकृतिक र गहिरो आयाम दिनेछ ।

एआई क्षमतामा पनि उल्लेखनीय सुधार आएको चर्चा छ । भिभो भी ६० लाइटको एआई इमेज स्टुडियोले स्मार्ट टच–अप, अवाञ्छित वस्तु हटाउने सुविधा र विशेषगरी भिभो भी ६० सिरिजमा मात्र उपलब्ध हुने भनिएको एआई फोर सीजन पोट्र्रेट फिचरमार्फत एउटै फोटोमा विभिन्न ऋतुका पृष्ठभूमि सिर्जना गर्नेछ खरिदकर्तालाई यात्रा स्मृतिलाई अझ आकर्षक बनाउनेछ ।

डिजाइनमा पनि मिनीमल र प्रीमियम डिजाईन शैली अपनाइएको छ । करिब ७।५९ एम एम मात्र मोटाइ भएको यस डिभाइसलाई सजिलै खल्ती वा ट्राभल ब्यागमा राख्न सकिनेछ । प्रदर्शनतर्फ, यसमा मीडियाटेक डीमेन्सिटी ७३६० वा स्नापड्रागन ६८५ प्रोसेसर रहने अनुमान छ, जसले गेमिङदेखि दैनिकी प्रयोगसम्म स्मूथ अनुभव दिनेछ । यससँगै ठूलो र इमर्सिभ डिस्प्लेले स्ट्रिमिङ वा गेमिङ गर्ने युवा प्रयोगकर्तालाई लक्षित गर्ने बताइएको छ । साथै, यसको विशाल ६५०० एमएएच ब्लु वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्जले लामो यात्रादेखि निरन्तर प्रयोगमा पनि चार्जको चिन्ता कम गर्ने अपेक्षा गरएिको छ ।

भिभो भी ६० लाइटले आफ्नो नेक्स्ट–जेन पोट्र्रेट प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित भी–सिरीजलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ।अन्नपूर्ण

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै
फ्ल्यास हेडिङ

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

भदौ ९, २०८३
आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त
फ्ल्यास हेडिङ

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त

भदौ ५, २०८३
विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो
विज्ञान र प्रविधि

विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु

अशोज ३, २०८३
प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

अशोज ३, २०८३
क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

अशोज २, २०८३
सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

अशोज २, २०८३
बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

अशोज २, २०८३
प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

अशोज २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व