Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्वास्थ्य मन्त्रालयको रक्तदान आह्वान: रगत अभाव हुन नदिन सबैलाई आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २४, २०८२
स्वास्थ्य मन्त्रालयद्वारा रगत अभाव भए १११५ मा सम्पर्क गर्न आग्रह
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानमा भएको प्रदर्शन र आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको उपचारका लागि रगतको माग बढेको भन्दै सबैलाई रक्तदान गर्न आग्रह गरेको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इच्छुक रक्तदाताहरू, स्वयंसेवी संस्था, संघसंस्था तथा केन्द्रीय रक्त सञ्चार केन्द्र र नजिकका अस्पतालमा गई रक्तदान गरी घाइतेहरूको उपचारमा सहयोग गर्न अनुरोध गरिएको छ।

घाइतेहरूको ज्यान बचाउन र उपचारमा सहयोग गर्नका लागि तत्काल रगतको आवश्यकता परेकाले सबै नागरिकलाई यो मानवीय कार्यमा सहभागी हुन मन्त्रालयले आह्वान गरेको हो।

यससँगै, मन्त्रालयले सबै रक्त सञ्चार केन्द्रहरूलाई आवश्यक व्यवस्था मिलाउन र रक्तदान अभियानलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएको छ

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनको भाउ घट्यो, चाँदी बढ्यो

साउन २८, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३
वेदकोटमा वृक्षारोपण गरेर मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

वेदकोटमा वृक्षारोपण गरेर मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

साउन २७, २०८३
कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साइकल र्‍याली

कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साइकल र्‍याली

साउन २७, २०८३
भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान

भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान

साउन २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व