Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो तत्काल राजीनामा, दोषीमाथि कारबाही गर्न आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र २३, सोमबार १८:५६
राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो तत्काल राजीनामा, दोषीमाथि कारबाही गर्न आग्रह
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि गरेको दमनको भर्त्सना गर्दै गृहमन्त्रीको तत्काल राजीनामा माग गरेको छ।

बुधबार जारी एक विज्ञप्तिमा रास्वपाले निहत्था युवाहरूमाथि भएको बर्बर दमनलाई ‘असभ्य र जंगली राज’को संज्ञा दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, र कुशासनका विरुद्ध जेहनदार युवाहरूले आयोजना गरेको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ।”

पार्टीले शान्तिपूर्ण आन्दोलनमा भएको हस्तक्षेपलाई ‘जंगली राजको पुनरावृत्ति’ भन्दै त्यसप्रति घोर आपत्ति जनाएको छ।
रास्वपाले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न र दोषीमाथि तत्काल कारबाही गर्न पनि माग गरेको छ। साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित वि
ज्ञप्तिमा नेपाली कांग्रेस र नेकपा एमालेको बर्बर दमनको इतिहासलाई स्मरण गराउँदै वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रको मूल हक र अधिकारलाई कुण्ठित पार्ने कार्य नगर्न चेतावनी पनि दिइएको छ। यसअघिका सरकारले गरेको गलत कदमको पुनरावृत्ति वर्तमान सरकारले गर्न लागेको भन्दै पार्टीले चिन्ता व्यक्त गरेको छ।

यो घटनाको विरोधमा पार्टीले आगामी कदमबारे छलफल गर्न सचिवालय बैठक बोलाएको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
राजनीति

एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

२०८२ भाद्र २३, सोमबार १८:५६
‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’
देश/राष्ट्रिय

‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’

२०८२ भाद्र २३, सोमबार १८:५६
रास्वपाको सचिवालय बैठक आज बस्ने, समानुपातिक सांसद सिफारिस एजेन्डामा छलफल हुने
राजनीति

रास्वपाको सचिवालय बैठक आज बस्ने, समानुपातिक सांसद सिफारिस एजेन्डामा छलफल हुने

२०८२ भाद्र २३, सोमबार १८:५६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ भाद्र २३, सोमबार १८:५६
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ भाद्र २३, सोमबार १८:५६
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ भाद्र २३, सोमबार १८:५६
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ भाद्र २३, सोमबार १८:५६
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ भाद्र २३, सोमबार १८:५६
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ भाद्र २३, सोमबार १८:५६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व