Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

म यस्तै छु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १२, २०८२
म यस्तै छु
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

म निस्वार्थी र इमानदार विद्यार्थी हुँ, सधैं राम्रो सोच्छु,
सधैं राम्रो कर्म गर्नु। आफ्नो धर्म ठान्छु ।
असल संस्कारले भरिएको समाज बनाउन चाहन्छु,
आमाबुवालाई र गुरुलाई आफ्नो मार्गदर्शक ठान्छु ।

म मेरा सपनाहरूलाई आफैं पूरा गर्न खोज्छु,
तर मेरा समस्याहरूले मलाई पछाडि धकेलेको देख्छु।
मेरो समाजको पीडा कसैले दुःखमा त कसैले सुखमा देख्छन् ।
टाउकोमा हात राखेर आफैंलाई प्रश्न गर्दा जवाफ भेट्टाउँदिनँ १

विषमताको गहिराइमा डुबेर हेर्दा मलाई यस्तो महसुस हुन्छ
— समानताको ज्योति आफैंले प्रज्वलित गर्नुपर्छ ।
जब म गरिबहरूका झुपडीहरूमा अध्यारो र चिसो देख्छु,
सोच्छु कि मैले त्यो निभेको आगोलाई सल्काएर उज्यालो छर्न सक्छु।

जब म समाजलाई नियाल्छु, एउटा भिन्न दृश्य पाउँछु
भविष्यका कर्णधारहरू पुस्तकभन्दा चरेसको नजिक देख्छु।
यो विकृतिको जिम्मेवारी समाजले पनि लिनुपर्छ भन्ने म सोच्छु।
मलाई लाग्छ, म यो अन्धकार चिर्न चेतनाको दियो बाल्छु।

म देख्छु मेरा विद्यार्थी भाइबहिनीहरू गरिबीको चपेटामा छन्।
अब उनीहरूको उज्ज्वल भविष्यका लागि रोजगारीको अवसर सिर्जना गर्नुपर्छ।
म आफैलाई देशको असल नागरिक बन्नुपर्छ ठान्छु,
जसले देशलाई यो दुःख र अभावबाट मुक्त गराउन सक्छ।

अस्पतालका ती बेड र भित्ताहरूमा बिरामीहरूको पीडा सुन्छु।
मलाई लाग्छ म उनीहरूको घाउमा शीतल लेप बन्न सक्छु ।
देशमा दक्ष जनशक्तिको अभावै अभाव देख्छु,
मलाई विश्वास छ म त्यो रिक्ततालाई एकदिन भर्न सक्छु।

देशमा राजनीतिक अस्थिरता देख्दा आफैंलाई हारे जस्तै लाग्छ ।
राजनीतिक परिदृश्य हेर्दा आफैंलाई कमजोर पारे जस्तै लाग्छ ।
कहिले म न्याय र अन्यायमा कानुनको दोष देख्छु,
लाग्छ त्यही कानुनलाई सुधारेर लेख्न सक्छु।

कवि भागरथी धामी दार्चुला बहुमुखि क्याम्पसकी बिद्यार्थी हुन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक
मनोरञ्जन

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

जेष्ठ २०, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
मनोरञ्जन

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक
मनोरञ्जन

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक

माघ २९, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

साउन १६, २०८३
क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

साउन १६, २०८३

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

साउन १५, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व