Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के फ्रेन्च फ्राइज खाँदा मधुमेहको खतरा बढ्छ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र ६, शुक्रबार ०७:०५
के फ्रेन्च फ्राइज खाँदा मधुमेहको खतरा बढ्छ?
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

फ्रेन्च फ्राइज बालबालिकादेखि वयस्कसम्म सबैको मनपर्ने खाजा हो। क्रिस्पी र नुनिलो आलुका टुक्राहरू फास्ट-फुड रेस्टुरेन्टदेखि घरसम्म हरेक पार्टी र जमघटको अभिन्न हिस्सा बनिसकेका छन्।

तर, भर्खरै गरिएको एक अध्ययनले फ्रेन्च फ्राइज मन पराउनेहरूलाई सोच्न बाध्य बनाएको छ। हालै ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित हार्वर्ड टी.एच. चान स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेको एउटा अध्ययनले चकित पार्ने खुलासा गरेको छ। यस अनुसन्धानअनुसार हप्तामा मात्र तीन पटक फ्रेन्च फ्राइज खाँदा टाइप-२ मधुमेहको जोखिम करिब २० प्रतिशतले बढ्न सक्छ।

अनुसन्धानले के भन्छ?

अध्ययनमा धेरै वर्षसम्म २ लाखभन्दा बढी मानिसहरूको खानपान र स्वास्थ्यको रेकर्ड राखिएको थियो। धेरै फ्रेन्च फ्राइज खाने मानिसहरूमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने क्षमता कमजोर भएको र इन्सुलिन प्रतिरोध (Insulin Resistance) बढेको पाइएको थियो। यसको अर्थ, धेरै फ्रेन्च फ्राइज खाने मानिसको शरीरले इन्सुलिनलाई राम्रोसँग प्रयोग गर्न सक्दैन, जसले गर्दा रगतमा चिनीको स्तर निरन्तर उच्च रहन्छ र टाइप-२ मधुमेहको जोखिम बढ्छ।

फ्रेन्च फ्राइज किन यति हानिकारक हुन्छ?

उच्च ग्लाइसेमिक इन्डेक्स: आलुमा ग्लाइसेमिक इन्डेक्स (GI) उच्च हुन्छ, जसले रगतमा चिनीको मात्रा छिटो बढाउँछ।

धेरै बेर तातो तेलमा तारेको: आलुलाई बारम्बार तातो तेलमा तार्दा ट्रान्स फ्याट र अन्य हानिकारक यौगिकहरू उत्पादन हुन्छन्, जसले शरीरको मेटाबोलिजमलाई हानि पुर्‍याउँछ।

बढी नुन र क्यालोरी: फ्रेन्च फ्राइजमा नुन र क्यालोरी धेरै हुन्छ, जसले मोटोपना, उच्च रक्तचाप र मधुमेहको जोखिम बढाउँछ।


के फ्रेन्च फ्राइज मात्र दोषी हो त?

अनुसन्धानले देखाएअनुसार आलुलाई डीप फ्राई गर्नुको सट्टा उमालेर, बाफमा पकाएर वा कम तेलमा भुटेर खाँदा मधुमेहको जोखिम धेरै हदसम्म कम हुन्छ। यसको मतलब, समस्या आलुमा मात्र होइन, त्यसलाई पकाउने तरिकामा पनि छ।

आफूलाई कसरी बचाउने?

दैनिक वा हप्तामा धेरै पटक फ्रेन्च फ्राइज खाने बानी त्याग्नुहोस्।

आफ्नो खाजामा भुटेको चना, मखाना, सलाद वा फलफूल समावेश गर्नुहोस्।

आलु नै खान मन लागेमा त्यसलाई उमालेर वा कम तेलमा रोस्ट गरेर खानुहोस्।

नियमित व्यायाम गर्नुहोस् र सक्रिय जीवनशैली अपनाउनुहोस्।

फ्रेन्च फ्राइजको स्वाद जति मिठो भए पनि यसलाई बारम्बार खाँदा तपाईँको शरीरमा टाइप-२ मधुमेहको जोखिम बढ्न सक्छ। यसलाई दैनिक खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ भाद्र ६, शुक्रबार ०७:०५
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०८२ भाद्र ६, शुक्रबार ०७:०५
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८२ भाद्र ६, शुक्रबार ०७:०५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ भाद्र ६, शुक्रबार ०७:०५
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ भाद्र ६, शुक्रबार ०७:०५
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ भाद्र ६, शुक्रबार ०७:०५
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ भाद्र ६, शुक्रबार ०७:०५
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ भाद्र ६, शुक्रबार ०७:०५
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०८२ भाद्र ६, शुक्रबार ०७:०५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व