Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको देवलहाटमा गौरापर्वको विशेष तयारी, ‘लाखेनाच’ मुख्य आकर्षण रहने

प्रकाश भट्ट by प्रकाश भट्ट
भदौ ५, २०८२
बैतडीको देवलहाटमा गौरापर्वको विशेष तयारी, ‘लाखेनाच’ मुख्य आकर्षण रहने
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडीको देवलहाटमा आगामी भदौ १५ गते गौरापर्व विशेष सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ । यस वर्ष पनि पर्वको मुख्य आकर्षणका रूपमा ‘लाखेनाच’ प्रस्तुत गरिने स्थानीय उद्धव सिंह मार्कण्डले बताएका छन्।

दशरथचन्द नगरपालिका-४ मा प्रत्येक वर्ष हुने लाखेनाच हेर्न टाढाटाढाबाट पनि मानिसहरू आउने गर्छन् । स्थानीय मार्कण्डका अनुसार गौरापर्वमा लाखेनाचलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिन्छ। यो नाच स्थानीय भट्ट र मार्कण्ड जातिका पाँच वा सात जना पुरुषहरूले प्रस्तुत गर्ने गर्छन्। नाचमा सहभागी हुने पुरुषहरूले शरीरमा कपडा नलगाइकन विभिन्न पवित्र रुखका पातले शरीर ढाकेर, हातमा त्रिशूल समाती नृत्य प्रस्तुत गर्ने पुरानो परम्परा रहेको मार्कण्डले बताए।

लाखेनाचमा सहभागी हुने व्यक्तिहरूले नाच सुरु गर्नुअघि मन्दिर नजिकैको सुकनाली कुइँवामा स्नान गर्छन्। त्यसपछि, उनीहरूले आफ्नो शरीरलाई तरुलका लहरा, केराको पात र अन्य आयुर्वेदिक पातहरूले सजाउँछन्। यसरी सजिएका सहभागीहरूले कमेरो, रातो माटो र खरानीको टीका लगाएर नाच प्रस्तुत गर्ने चलन रहेको स्थानीय मार्कण्डले बताएका छन्।

यो विशेष लाखेनाच बैतडीको सदरमुकाम नजिकै रहेको देवलहाटको पञ्चदेवल मन्दिरमा गौरापर्वको अवसरमा मात्रै प्रस्तुत गरिन्छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल

अशोज ६, २०८३
जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व