Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि दक्षिण अफ्रिका च्याम्पियन्सलाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण १८, आईतवार ११:०९
वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि दक्षिण अफ्रिका च्याम्पियन्सलाई
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि दक्षिण अफ्रिका च्याम्पियन्सले जितेको छ । गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिाकाले पाकिस्तान च्याम्पियन्सलाई नौ विकेटले हरायो ।

पाकिस्तानले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले एक विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले नटआउट शतक र जीन–पल डुमिनीले अर्धशतक बनाए । डिभिलियसले ६० बलमा एक सय २० रन बनाउँदा डुमिनीले २८ बलमा ५० रन बनाए । पाकिस्तानका सईद अजमलले एक विकेट लिए ।

त्यसअघि इङ्ग्ल्यान्डको बर्मिङ्घममा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो । पाकिस्तानका शर्जिल खानले ७६ र उमर अमीनले ३६ रन बनाए ।

दक्षिण अफ्रिकाका हरडस भिजोन र वेन पार्नेलले दुई तथा डुआन ओलिभियरले एक विकेट लिए । वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स, दक्षिण अफ्रिका च्याम्पियन्स, अस्ट्रेलिया च्याम्पियन्स र इन्डिया च्याम्पियन्स, घरेलु टोली इङ्ग्ल्यान्ड च्याम्पियन्स र वेस्ट इन्डिज सहभागी थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

२०८२ श्रावण १८, आईतवार ११:०९
दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो
खेलकुद

दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो

२०८२ श्रावण १८, आईतवार ११:०९
नेपालको शानदार जीत, यूएई पराजित
खेलकुद

नेपालको शानदार जीत, यूएई पराजित

२०८२ श्रावण १८, आईतवार ११:०९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०८२ श्रावण १८, आईतवार ११:०९
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०८२ श्रावण १८, आईतवार ११:०९
विद्यार्थीहरू पढाइबाट वञ्चित हुन नपरोस् भनेर सार्कले ल्यायो बृहत् छात्रवृत्ति योजना

सार्क एजुकेशन फाउण्डेशनले ल्यायो ‘STREAME’ प्रणाली

२०८२ श्रावण १८, आईतवार ११:०९
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यस्तो छ आजको मौसम

२०८२ श्रावण १८, आईतवार ११:०९
कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण

कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण

२०८२ श्रावण १८, आईतवार ११:०९
सरकारद्वारा विभिन्न अध्यादेश सिफारिस, नियुक्ति प्रणालीदेखि सहकारी सुधारसम्म व्यापक परिवर्तनको दाबी

सरकारद्वारा विभिन्न अध्यादेश सिफारिस, नियुक्ति प्रणालीदेखि सहकारी सुधारसम्म व्यापक परिवर्तनको दाबी

२०८२ श्रावण १८, आईतवार ११:०९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व