Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महिला एशियन कपमा पूर्वविजेता चीन र उत्तर काेरिया एउटै समूहमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १३, २०८२
महिला एशियन कपमा पूर्वविजेता चीन र उत्तर काेरिया एउटै समूहमा
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एशियन कपको ‘ड्र’ सार्वजनिक भएको छ । अस्ट्रेलियाको सिड्नीमा आज एक कार्यक्रमको बीच एशियाली फुटबल महासङ्घ (एएफसी) ले प्रतियोगिताको ‘ड्र’ सार्वजनिक गरेको हो ।

समूह ‘ए’ मा आयोजक अस्ट्रेलिया, दक्षिण कोरिया, इरान र फिलिपिन्स छन् । समूह ‘बी’ मा उत्तर कोरिया, पूर्वविजेता चीन, बङ्गलादेश र उज्बेकिस्तान छन् । समूह ‘सी’ मा जापान भियतनाम, भारत र ताइवान छन् ।

महिला एशियन कपमा चीन सबैभन्दा सफल टोली हो । चीनले अहिलेसम्म ९ पटक उपाधि जितेको छ । यस्तै उत्तर कोरिया ३ पटकको विजेता हो ।

प्रत्येक समूहका शीर्ष दुई टोली र तेस्रो स्थानमा रहेका उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । महिला एशियन कप सन् २०२६ मार्च १ देखि २१ सम्म अस्ट्रेलियाका सिड्नी, पर्थ र गोल्ड कोस्ट तीन ठाउँमा आयोजना हुनेछ ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चार टोली सीधै सन् २०२७ मा ब्राजिलमा हुने फिफा महिला विश्वकपमा छनोट हुनेछन् । यस्तै क्वाटरफाइनलमा पराजित हुने टोलीहरू प्लेअफमा पुग्नेछन् र त्यहाँबाट थप दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यू–१९ एसिया कपमा पाकिस्तानको रोमाञ्चक जित, भारत ३ विकेटले पराजित
खेलकुद

यू–१९ एसिया कपमा पाकिस्तानको रोमाञ्चक जित, भारत ३ विकेटले पराजित

कार्तिक २३, २०८३
एनपीएलमा आज दुई खेल, कर्णाली–पोखरा र चितवन–काठमाण्डौ भिड्दै
खेलकुद

एनपीएलमा आज दुई खेल, कर्णाली–पोखरा र चितवन–काठमाण्डौ भिड्दै

कार्तिक २३, २०८३
यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
खेलकुद

यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

कार्तिक २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य उकालो

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य उकालो

कार्तिक २३, २०८३
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध,

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध,

कार्तिक २३, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, देशभर चिसो बढ्दै

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, देशभर चिसो बढ्दै

कार्तिक २३, २०८३
यू–१९ एसिया कपमा पाकिस्तानको रोमाञ्चक जित, भारत ३ विकेटले पराजित

यू–१९ एसिया कपमा पाकिस्तानको रोमाञ्चक जित, भारत ३ विकेटले पराजित

कार्तिक २३, २०८३
तिहारको चौथो दिन आज गाईपूजा, श्रद्धा र भक्तिपूर्वक मनाइँदै

तिहारको चौथो दिन आज गाईपूजा, श्रद्धा र भक्तिपूर्वक मनाइँदै

कार्तिक २३, २०८३
कोप–३१ आजदेखि शुरु, जलवायु न्यायका मुद्दा उठाउँदै नेपाल

कोप–३१ आजदेखि शुरु, जलवायु न्यायका मुद्दा उठाउँदै नेपाल

कार्तिक २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व