Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इङ्ल्यान्ड र भारतको चौथो बराबरी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण १२, सोमबार ०८:४६
इङ्ल्यान्ड र भारतको चौथो बराबरी
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । इङ्ग्यान्ड र भारतबीचको चौथो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ। बराबरीसँगै पाँच खेलको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले २–१ को अग्रता कायमै राखेको छ।

म्यानचेस्टरमा भएको चौथो टेस्टमा भारतले पाँचौ दिनको समाप्तिसम्म पनि दोस्रो पारीको ब्याटिङ जारी राखेपछि खेल बराबरीमा सकिएको हो।

इङ्ल्यान्डले दोस्रो इनिङ ब्याटिङको मौका पाएन। दोस्रो इनिङमा भारतले चार विकेट गुमाएर चार सय २५ रन बनाएको थियो।

पहिलो ओभरमा नै दुई विकेट गुमाएपछि सङ्कटमा परेको भारतलाई कप्तान शुभमन गिल र केएल राहुलले इनिङ सम्हालेका थिए।

भारतका लागि दोस्रो पारीमा कप्तान गिल, वासिंटन सुन्दर र रविन्द्र जडेजाले शतकीय पारी खेले। गिलले एक सय तीन, सुन्दरले नटआउट एक सय एक र जडेजाले पनि अटआउट एक सय सात रन बनाए।

भारतले पहिलो पारीमा तीन सय ५८ रन बनाएको थियो। जवाफमा इङ्ग्ल्यान्डले पहिलो पारीमा छ सय ६९ रन बनाएको थियो।

त्यस खेलमा एक सय ५० रन बनाएका पूर्व कप्तान जो रुट टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा धेरै रन बनाउने दोस्रो ब्याटर बने।

शृङ्खलाअन्तर्गत पाँचौ तथा अन्तिम टेस्ट आउँदो बिहीवारदेखि ओभलमा शुरु हुनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

२०८२ श्रावण १२, सोमबार ०८:४६
दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो
खेलकुद

दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो

२०८२ श्रावण १२, सोमबार ०८:४६
नेपालको शानदार जीत, यूएई पराजित
खेलकुद

नेपालको शानदार जीत, यूएई पराजित

२०८२ श्रावण १२, सोमबार ०८:४६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ श्रावण १२, सोमबार ०८:४६
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ श्रावण १२, सोमबार ०८:४६
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ श्रावण १२, सोमबार ०८:४६
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ श्रावण १२, सोमबार ०८:४६
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ श्रावण १२, सोमबार ०८:४६
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०८२ श्रावण १२, सोमबार ०८:४६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व