Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिमद्वारा गतिविधि तीव्र, बेलौरीमा अन्तरक्रिया सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
साउन १०, २०८२
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। अनलाइन टिभी पत्रकारितालाई जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यले स्थापित अनलाइन टिभी पत्रकार संघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिले आफ्ना गतिविधिहरू तीव्र पारेको छ। यसै क्रममा संघले शनिबार बेलौरी नगरपालिकाको सभाहलमा मासिक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भक्त राज जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बेलौरी नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख जोगराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले अनलाइन पत्रकारिताको महत्व र यसले समाजमा पुर्‍याउन सक्ने सकारात्मक प्रभावबारे प्रकाश पारेका थिए। उनले अनलाइन सञ्चारमाध्यमहरूले समाजलाई सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिए।

त्यस्तै, अनलाइन टिभी पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष भक्त राज जोशीले अनलाइन पत्रकारिताका चुनौती र अवसरका बारेमा चर्चा गर्दै जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिएका थिए।

संघका महासचिव टिकाराम साउदले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अंकित उप्रेतीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा अनलाइन पत्रकारिताका अवसर र चुनौतीबारे गम्भीर छलफल भएको थियो।

कार्यक्रमपश्चात् संघले बेलौरी नगरपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल शोभातालको अवलोकन गरेको थियो। संघले शोभातालको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ। साथै संघले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूमा जिल्ला समिति गठन प्रक्रिया भदौ महिनादेखि सुरु गर्ने निर्णय गरेको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण
देश/राष्ट्रिय

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण

असार २२, २०८३
मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा
देश/राष्ट्रिय

मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा

असार २२, २०८३
एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न
देश/राष्ट्रिय

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व