Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इटली र नेदरल्यान्ड्स टी–२० विश्वकप २०२६ का लागि छनोट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार २८, शनिबार ११:३२
इटली र नेदरल्यान्ड्स टी–२० विश्वकप २०२६ का लागि छनोट
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – युरोपेली छनोटको अन्तिम दिन इटली र नेदरल्यान्ड्स दुवै टोली भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप २०२६ मा छनोट भएका छन् ।

नेदरल्यान्ड्ससँग ९ विकेटले पराजित भए पनि रनरेटमा जर्सीलाई पछि पारेर इटलीले इतिहास रच्दै पहिलो पटक टी–२० विश्वकपमा ठाउँ बनाएको हो ।

समूहका सबै चार टोलीको छनोट सम्भावना रहेको अन्तिम दिन इटलीले आफ्नो इनिङ्समा २० ओभोरमा ७ विकेट गुमाउँदै १३४ रन बनायो ।

१३५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १६ ओभर २ बल खेल्दा २२ बल बाँकी छँदै १ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

जर्सीले स्कटल्यान्डलाई हराउँदै ऐतिहासिक जीत निकाले पनि रनरेटमा पछि पर्दा छनोटबाट बाहिरिएको छ । यससँगै अहिलेसम्म १५ टोली टी–२० विश्वकप २०२६ का लागि छनोट भइसकेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न
खेलकुद

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२०८२ असार २८, शनिबार ११:३२
शिवनाथमा सम्पन्न राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन माविलाई
खेलकुद

शिवनाथमा सम्पन्न राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन माविलाई

२०८२ असार २८, शनिबार ११:३२
लगातार ४ पटक रनिङ शिल्ड विजेता सिद्धनाथ अमर माविलाई वडा अध्यक्ष थापाको सहयोग
खेलकुद

लगातार ४ पटक रनिङ शिल्ड विजेता सिद्धनाथ अमर माविलाई वडा अध्यक्ष थापाको सहयोग

२०८२ असार २८, शनिबार ११:३२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२०८२ असार २८, शनिबार ११:३२
मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

२०८२ असार २८, शनिबार ११:३२
शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

२०८२ असार २८, शनिबार ११:३२
स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८२ असार २८, शनिबार ११:३२
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८२ असार २८, शनिबार ११:३२
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८२ असार २८, शनिबार ११:३२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व