Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना, २४२ यात्रु सवार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ २९, बिहीबार १५:२९
अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना, २४२ यात्रु सवार
0
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एक ठूलो विमान दुर्घटना भएको छ।

इन्डिया टुडेका अनुसार, बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा उक्त दुर्घटना भएको हो।एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमानले लन्डनका लागि उडान भरेको केहीबेरमै समस्यामा परेर दुर्घटना भएको बताइएको छ।

विमानमा २४२ यात्रु सवार रहेको जनाइएको छ। हालसम्म यात्रुहरूबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।घटनास्थल नजिकैबाट लिइएका तस्बिर तथा भिडियोहरूमा आकाशमा बाक्लो कालो धुवाँ देखिएको उल्लेख गरिएको छ।

घटनापछि ७ वटा दमकलसहित आपतकालीन टोली तुरुन्तै दुर्घटनास्थलमा पुगेको बताइएको छ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेकाले स्थानीय प्रशासन, एयर इन्डिया र आपतकालीन सेवाहरूबाट थप जानकारीको प्रतीक्षा गरिएको छ। यात्रुहरूको अवस्था र दुर्घटनाको कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शिक्षामन्त्री महावीर पुनको जेन–जी लक्षित ‘स्ट्याटस’ : ‘गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्‍याउनुहोस्’
देश/राष्ट्रिय

शिक्षामन्त्री महावीर पुनको जेन–जी लक्षित ‘स्ट्याटस’ : ‘गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्‍याउनुहोस्’

२०८२ जेष्ठ २९, बिहीबार १५:२९
राजनीतिक जीवनमा एउटा मात्रै अनियमितता गरेको प्रमाणित भए पदबाट होइन राजनीतिबाटै राजीनामा दिन्छु : गृहमन्त्री लेखक
देश/राष्ट्रिय

तत्कालीन गृहमन्त्री लेखकको स्पष्टीकरण : ‘जेनजी प्रदर्शनमा बल प्रयोगको आदेश मबाट दिइएको होइन’

२०८२ जेष्ठ २९, बिहीबार १५:२९
कञ्चनपुरको भीमदत्त-११ मा अब घटना दर्ता घरमै, स्थानीयलाई सहज
देश/राष्ट्रिय

कञ्चनपुरको भीमदत्त-११ मा अब घटना दर्ता घरमै, स्थानीयलाई सहज

२०८२ जेष्ठ २९, बिहीबार १५:२९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही दिन ठूलो पानी नपर्ने

धेरै ठाउँको मौसम सफा, कोशी र गण्डकीका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

२०८२ जेष्ठ २९, बिहीबार १५:२९
ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

२०८२ जेष्ठ २९, बिहीबार १५:२९
वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

२०८२ जेष्ठ २९, बिहीबार १५:२९
शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

२०८२ जेष्ठ २९, बिहीबार १५:२९
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३ प्रतिशतभन्दा धेरै विद्यार्थी उत्तीर्ण

२०८२ जेष्ठ २९, बिहीबार १५:२९
नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

२०८२ जेष्ठ २९, बिहीबार १५:२९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व