Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घटाल माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक भण्डारीको भव्य विदाई

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ १६, २०८२
घटाल माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक भण्डारीको भव्य विदाई
0
SHARES
186
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर -७ सुडामा अवस्थित घटाल माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक कृष्ण भण्डारीको अवकासपछि भव्य विदाई गरिएको छ । २०४७ साल भदौ ७ गतेदेखि शिक्षण पेसामा प्रवेश गरेका भण्डारीले ३४ वर्ष लामो अवधिसम्म शिक्षा क्षेत्रमा अमूल्य योगदान पुर्याएर २०८१ फागुन १६ गते अवकास लिनुभएको थियो ।

शुक्रबार आयोजित एक विशेष समारोहमा भण्डारीलाई स्थानीय समुदाय, विद्यालय परिवार र समाजसेवीहरूले भावपूर्ण विदाई गरेका छन् । स्थानीय समाजसेवी नरेश भट्टका अनुसार उनलाई फूलमाला, खादा र सम्मानपत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो । कार्यक्रममा सहभागीहरूले भण्डारीको शिक्षण पेसाप्रतिको समर्पण, विद्यार्थीप्रतिको माया र विद्यालयको विकासमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे ।

विदाई समारोहमा भण्डारीलाई गाडीमा ब्याण्डबाजासहित घरसम्म पुर्याएर सम्मानपूर्वक बिदा गरिएको भट्टले बताउनुभयो । यो अवसरमा स्थानीयवासी, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । भण्डारीले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, अनुशासन कायम र सामुदायिक एकताका लागि गरेको योगदानलाई सबैले स्मरण गरे ।

कृष्ण भण्डारीले आफ्नो विदाई समारोहमा सबैलाई धन्यवाद दिँदै शिक्षण पेसालाई आफ्नो जीवनको अभिन्न अंग भएको बताउनुभयो । उनले आगामी दिनमा पनि सामाजिक कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो समारोहले उनको योगदानको कदर गर्दै स्थानीय समुदायमा एकताको सन्देश प्रवाह गरेको छ ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

साउन १३, २०८३
भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३
सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व