Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त ११ मा डी.के. स्मृति वडा स्तरीय डे-नाइट भलिबल प्रतियोगिता शुरू

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ १५, २०८२
भीमदत्त ११ मा डी.के. स्मृति वडा स्तरीय डे-नाइट भलिबल प्रतियोगिता शुरू
0
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर -११ मा स्वर्गीय दीपक कुमार थापा (डी.के.) स्मृति वडा स्तरीय डे-नाइट पुरुष भलिबल प्रतियोगिता शुरू भएको छ। जनचेतना क्लबको आयोजना र भीमदत्त -११ को समन्वयमा आयोजित यो प्रतियोगिताको बिहीबार सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले उद्घाटन गर्नुभएको छ।

कार्यक्रमको सभापतित्व जनचेतना क्लबका अध्यक्ष हरेन्द्र रानाले गर्नुभएको थियो । आयोजकका अनुसार प्रतियोगितामा कुल ८ टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेतालाई रु. ५५ हजार प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई रु. २५ हजार र तेस्रो हुने टिमलाई रु. १५ हजार पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रममा भीमदत्त -११ का वडा अध्यक्ष प्रकाश थापा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जंग बहादुर मल्ल, शसस्त्र प्रहरी गड्डाचौकी नाकाका डिएसपी बिरेन्द्र पाल, गड्डाचौकी ट्राफिक इन्चार्ज भानदेव जोशी र स्वर्गीय दीपक थापाकी पूज्यनीय आमा द्रोपती थापा विशिष्ट अतिथिको रूपमा उपस्थित रहनुभएका थिए।

प्रमुख अतिथि रानाले कार्यक्रममा बोल्दै खेलकुदले युवाहरूलाई अनुशासित र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले सामुदायिक एकता र स्थानीय प्रतिभा प्रस्फुरणमा योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

त्यस्तै, वडा अध्यक्ष प्रकाश थापाले स्वर्गीय दीपक थापाको स्मृतिमा आयोजित यो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्ने र सामाजिक सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभयो।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जंग बहादुर मल्लले खेलकुद र सामुदायिक गतिविधिहरूले स्थानीय अर्थतन्त्र र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आयोजकलाई प्रोत्साहन समेत गर्नुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३
सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३
सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व