Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रेस युनियन कञ्चनपुरद्वारा अनाथालयमा शैक्षिक सामग्री सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १४, २०८२
प्रेस युनियन कञ्चनपुरद्वारा अनाथालयमा शैक्षिक सामग्री सहयोग
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले ३४ औ स्थापना दिवसको उपलक्ष्यमा अनाथालयमा शैक्षिक सामग्री सहयोग गरिएको छ ।

मङ्गलवार नेपाल प्रेस युनियन स्थापना भएको ३४औ वर्षको उपलक्ष्यमा महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालकहरूलाई शैक्षिक सामग्रीहरू सहयोग गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका सुदूरपश्चिम प्रदेशका महासचिव हरिस भट्टले लोकतन्त्र बादी पत्रकारहरूको अग्रणी संस्था नेपाल प्रेस युनियनमा आबद्ध आज सबै क्षेत्रमा कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाई रहेको बताउनु भयो ।

त्यसै सन्दर्भमा कञ्चनपुरमा पनि अनाथालयमा रहेका साना बाबुहरूलाई केही शैक्षिक सामग्रीहरू सहयोग गर्ने भन्ने धारणा अनुसार सानो सहयोग गरिएको बताउनु भयो साथै उहाँले सम्पूर्णमा हार्दिक शुभकामना पनि व्यक्त गर्नुभयो ।

अनाथालयका सञ्चालक दयाकृष्ण जोशीले आफ्नो स्थापना दिवसमा अनाथालयमा आएर अबोध बालकहरूलाई शैक्षिक सामग्री सहयोग गरेको प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेजबहादुर सिंह, नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष माधव धामी, नेपाल प्रेस युनियन कञ्चनपुरका सचिव देवेन्द्र खडका, कोषाध्यक्ष सङ्कर दत्त अवस्थी, सदस्य सुजित सिनाल, ऐश्वर्या कुँवर, कविता गौडको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व