Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खरबुजा मिठो छ कि छैन ? यसरी थाहा पाउनुहोस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १०, २०८२
खरबुजा मिठो छ कि छैन ? यसरी थाहा पाउनुहोस्
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

गर्मीको मौसममा खरबुजा एक यस्तो फल हो जुन स्वादिष्ट त हुन्छ नै शरीरलाई शीतलता र ताजगी पनि दिन्छ । यसमा भिटामिन, खनिज र पानी प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई हाइड्रेटेड राख्छ ।

तर बजारबाट खरबुजा किन्नु कहिलेकाहीँ जुवा खेले जस्तै हुन्छ । बाहिरबाट राम्रो देखिएको खरबुजा पनि काटेर खाँदा बेस्वादको वा काँचो हुन सक्छ । आजको यस लेखमा हामी गुलियो र पाकेको खरबुजा छान्न के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुरा जान्नेछौँ ।

खरबुजाको वासनालाई चिन्नुस्
खरबुजा पाकेको छ कि छैन भनेर थाहा पाउने पहिलो र सजिलो तरिका भनेको खरबुजाको वासना नै हो । पाकेको र गुलियो खरबुजाको डाँठको भागबाट सामान्यतया हल्का मीठो र सुगन्धित गन्ध आउँछ । यो हिस्सामा सुँघ्दा त्यसबाट ताजा मीठो गन्ध आउँछ भने बुझ्नुहोस् खरबुजा पाकेको छ र यो मीठो हुने सम्भावना धेरै हुन्छ । यदि कुनै वासना आएको छैन वा अनौठो वासना आइरहेको छ भने यो कि त काँचो छ कि सड्न थालेको छ ।

खरबुजाको बोक्राको रङ्ग र बनावट हेर्नुहोस्
पाकेको खरबुजाले यसको बोक्राहबाटै धेरै कुरा भन्छ । खरबुजाको बोक्रा हल्का पहेँलो वा क्रिमी पहेँलो रङ्गको हुनुपर्छ । यदि यो धेरै हरियो छ भने सम्भवतः यो पर्याप्त पाकेको छैन । पहेँलो देखिने सतहमा जाल जस्तो रेखाहरू स्पष्ट र उठेको हुनुपर्छ ।

तौल र आकारमा ध्यान दिनुस्
खरबुजा यसको आकारको हिसाबले गह्रौँ हुनुपर्छ । उठाउँदा भारी महसुस हुन्छ भने, यो रसिलो र भित्रबाट पाकेको राम्रो सङ्केत हो । हल्का खरबुजाहरू सामान्यतया सुख्खा वा कम पाकेका हुन्छन् ।

फिल्ड स्पट जाँच्नुस्
खरबुजाको तल्लो भागलाई ‘फिल्ड स्पट’ अर्थात् जमिनमा टाँसिएको भाग भनिन्छ । यो भाग हल्का पहेँलो वा क्रिमी रङ्गको हुनुपर्छ । यो भागले फल बोटमा कति समयदेखि जोडिएर बसेको छ भनेर सङ्केत गर्दछ । यो भाग सेतो वा हरियो छ भने, यो काँचो हुन सक्छ ।

थपथपाएर आवाज सुन्नुस्
यो परम्परागत विधि हो । खरबुजालाई हल्का थपथपाउनुस् वा आफ्नो औँलाले यसको सतहमा ठ्याक ठ्याक गर्नुहोस् । आवाज अलिकति गुञ्जायमान छ भने फल पाकेको छ र भित्रबाट रसिलो छ भन्ने बुझ्नुस् । आवाजरहित सतहले कम पाकेको सङ्केत गर्न सक्छ ।

डाँठको टुप्पो हेर्नुस्
खरबुजाको बोटमा जोडिएको भाग अलि नरम र गोलो हुनुपर्छ । यदि काटिएको भाग कडा र तिखो देखिन्छ भने, फल टिप्नु अघि नै पकाइएको हुन सक्छ । फलमा गुलियोपन नहुन पनि सक्छ ।

निष्कर्ष
मीठो खरबुजा छान्न आफ्नो आँखा मात्र नभई नाक, हात र कानको पनि प्रयोग गर्नुहोस् । सुगन्ध, तौल, रङ्ग, बनावट, र हलुका थपथपाउने विधिले राम्रो खरबुजा छनौट गर्न मद्दत गर्न सक्छ । यी सबै कुराहरूलाई ध्यानमा राखियो भने, बजारबाट किनेर लगेको हरेक खरबुजा स्वादले भरिपूर्ण र गुलियो साबित हुन सक्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व