Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मधुमेहका बिरामीले कसरी खाने आँप ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १०, २०८२
मधुमेहका बिरामीले कसरी खाने आँप ?
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

मधुमेहका बिरामीलाई प्रायः गुलियो फलफूल, विशेष गरी आँपबाट बच्न सल्लाह दिइन्छ । मधुमेह रोगीहरूका लागि आँप खानु जोखिम हुन सक्छ, किनकि यसमा प्राकृतिक चिनी हुन्छ ।

यसको सेवनले रगतमा ग्लुकोजको स्तरलाई असर गर्न सक्छ । तर, सही मात्रामा र सही तरिकाले आँप खाँदा रगतमा चिनीको मात्रालाई खासै असर पर्दैन ।

आँपमा फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मेटाबोलिज्म सुधार गर्छ र रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ । यदि मधुमेहका बिरामीहरूले आँपलाई सही समयमा, सीमित मात्रामा र सही खानाको संयोजनसँग सेवन गर्ने हो भने उनीहरूले कुनै हानिविना यसको स्वाद र पोषणको आनन्द लिन सक्छन् । यस लेखमा, आज हामी मधुमेह रोगीहरूले आफ्नो आहारमा आँपलाई कसरी सुरक्षित रूपमा समावेश गर्न सक्छन् भन्ने कुराकानी गर्नेछौँ ।

आँपमा प्राकृतिक चिनी, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरको मेटाबोलिज्म सुधार गर्न मद्दत गर्छ । तर, मधुमेहका बिरामीहरूले भने यसलाई सोचेर बुझेर मात्रै सेवन गर्नुपर्छ । यसको ग्लाइसेमिक इन्डेक्स (जीआई) मध्यम स्तरको हुन्छ । अर्थात् सीमित मात्रामा सेवन गरियो भने आँपले रगतमा चिनीको मात्रा द्रुत गतिमा बढाउँदैन ।

सीमित मात्रामा सेवन गर्ने
दिनमा आधा कप (लगभग ७५–८० ग्राम) आँप खानुलाई सुरक्षित मानिन्छ । यसलाई धेरै मात्रामा खाँदा रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ ।

सही समयमा खाने
आँप दिउँसो वा बिहान खानुहोस्, ताकि शरीरले यसलाई पचाउन पर्याप्त समय पाओस् । रातमा आँप खानु हुन्न । किनकि यसले रगतमा चिनीको मात्रालाई असर गर्न सक्छ ।

फाइबरयुक्त खानेकुराहरूसँग खाने
आँपको ग्लाइसेमिक प्रभाव कम गर्न बदाम, बीउ, दही वा ओट्ससँग मिसाएर यसलाई खानुहोस् । आँप मात्रै खाँदा चिनीको मात्रा छिटो बढ्न सक्छ । त्यसैले यसलाई फाइबरयुक्त चिजहरूसँग मिसाएर खानु राम्रो हुन्छ ।

प्रशोधित आँपका उत्पादनहरू नखाने
प्याकेटमा आउने आँपको रस, जाम वा क्यान्डीमा उच्च मात्रामा चिनी हुन्छ, जुन मधुमेहका बिरामीहरूको लागि हानिकारक हुन सक्छ । ताजा आँप यसको सबैभन्दा राम्रो विकल्प हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व