Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलको पहिलो निर्णय : पाँच सय र हजारका नयाँ नोट छाप्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका डा. विश्व पौडेल को हुन् ? यस्तो छ उनको पृष्ठभुमी !
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नर पदको जिम्मेवारी सम्हालेका छन्। उनले पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयस्वरूप पाँच सय र एक हजार रुपैयाँका नयाँ नोट छपाई गर्ने प्रक्रिया अघि बढाएका छन्। यस निर्णयमा गभर्नर पौडेलले हस्ताक्षर समेत गरेका छन्।

पदभार ग्रहणपछि आयोजित कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीतिबीचको सम्बन्धबारे धारणा राख्दै भने, “मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक मात्र होइन, यो स्वतन्त्र नीति हो। तर यदि वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले अवरोध गरेको छ भने आवश्यक परिमार्जन गरिनेछ।”

उनको नियुक्तिसँगै राष्ट्र बैंकभित्र देखिएको नेतृत्व प्रतिस्पर्धामा अर्का आकांक्षी कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा सम्बन्धी प्रश्नमा गभर्नर पौडेलले संक्षिप्त प्रतिक्रिया दिए। उनले भने, “भट्टको राजीनामा स्वीकृतिको प्रक्रिया आन्तरिक विषय हो।”

गभर्नर पौडेल अनुभवी अर्थविद् हुन्। राष्ट्र बैंकको नेतृत्व सम्हालेसँगै उनले अर्थतन्त्रको सन्तुलन र वित्तीय प्रणालीको स्थायित्वलाई प्राथमिकता दिने संकेत गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ
अर्थ/ब्यापार

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो
अर्थ/ब्यापार

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै
अर्थ/ब्यापार

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व